Sunday, September 19
Shadow

Tag: rashifal

भदौ २६ गते शनिबार, यस्तो छ तपाईको राशिफल

भदौ २६ गते शनिबार, यस्तो छ तपाईको राशिफल

जीवनशैली
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसर जुटे पनि अरूलाई बचन दिने बानीले दुःख पाइनेछ । नयाँ व्यवसाय सुरु गर्ने मौका छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । रुपैँया पैसाको कारोबार हुने देखिन्छ । व्यावसायिक काममा त्यत्ति फाइदा नहोला । काममा अवरोध आउन सक्छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउने छन् । मेहनतले धेरैको विश्वास जित्न सकिनेछ । #nawalpurdainik अरूको दबाबमा परिए पनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्नेछ । सोचेको काम सजिलै सम्पादन हुनाले मन प्रसन्न रहनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) आर्जित धन खर्च हुन सक्छ । तर आफ्नै प्रयासले लाभ मिल्न सक्छ । प्रतिस्पर्धीलाई हराउन सकिनेछ । उपहारभन्दा कर्ममा विश्वास गरेर अघ...
फागुन १४ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

फागुन १४ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

जीवनशैली
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । व्व्यापार तथा उद्योग तर्फ सामान्य फाइदाको योग छ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक काममा रुचि बढ्नेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अप्रत्याशित लाभ हुनेछ । नयाँ कामका स्रोत फेला पर्लान । धन मान पाउने योग छ । नोकरी तथा राजनितीमा आफ्नो बर्चस्व बढाउन सकिने छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । विशेष योजनाहरू बन्नेछन् । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अनावश्यक झमेलामा परिएला । खानामा सावधान रहनु होला । खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । नयाँ काममा हात हाल्न केही समय पर्खंनुहोला । गरी आएको कामलाई भने निरन्तरता दिनु होला । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला । क...
error: Content is protected !!