Sunday, September 26
Shadow

Tag: corona

केवल ज्वराे आउनु मात्रै काे-राेनाकाे लक्षण हाेइन, यदि यी ३ लक्षण देखिएमा तुरुन्त लिनुहाेस् डाक्टरकाे सल्लाह !

केवल ज्वराे आउनु मात्रै काे-राेनाकाे लक्षण हाेइन, यदि यी ३ लक्षण देखिएमा तुरुन्त लिनुहाेस् डाक्टरकाे सल्लाह !

स्वाथ्य, हेडलाइन
केवल ज्वराे आउनु मात्रै काे-राेनाकाे लक्षण हाेइन, यदि यी ३ लक्षण देखिएमा तुरुन्त लिनुहाेस् डाक्टरकाे सल्लाह ! पाचन प्रणालीलाई असर गर्ने गरी को- रोना भा-इरस संक्रमणले बिरामीको गन्धको शक्ति र मुखको स्वाद बिगार्दैछ । यद्यपि, त्यस्ता समस्या १५ प्रतिशत बिजरामीहरुमा भइरहेको छ । को- रोना भा-इरसले सबैभन्दा ‘सास फेर्ने क्षमतालाई असर गर्छ ।को- रोना बिरामी बढ्दै छ, यसको’ अन्य प्रभावहरु पनि छन् । भारतमा राज्य दून मेडिकल कलेज अस्पतालको श्वासन रोग विभागका प्रमुख तथा को- रोनाका नोडल अ-फिसर डा. अनुराग अग्रवा-लले भने कि धेरैजसो बिरामीको सामान्य लक्षण हुँदैन । उनले भने कि को- रोना बाट पी-डित बिरामीहरुमा पनि सुघ्ने शक्ति र मुखको स्वाद हराउने,पखाला लाग्ने भोक नल-गाएको गुनासो छ ।...
को’रोना संक्रमित भएका व्यक्तिले यी खानेकुराहरु खाँदै नखानूस्

को’रोना संक्रमित भएका व्यक्तिले यी खानेकुराहरु खाँदै नखानूस्

स्वाथ्य, हेडलाइन
काठमाण्डौं । को’रोना संक्रमण भएपछि खानेकुराहरुमा विशेष ध्यान दिन जरुरी छ । जुन खानेकुराले हाम्रो शरीरलाई बलियो बनाउन मद्धत गर्दछ भने रोग प्रतिरोधात्मक क्षमतालाई पनि कमजोर हुनबाट बचाउँछ त्यस्ता खानेकुराहरु मात्र खाने गर्नुपर्छ । को’रोना संक्रमित भएका व्यक्तिले निम्न खानेकुराहरुबाट टाढै बस्ने' प्याक गरिएको खाना कोरो’ना संक्रमित भएका व्यक्तिले प्याक गरिएको खानाबाट टाढै बस्न आवश्यक हुन्छ । यो खानेकुरा बासी हुने भएकाले यस किसिमका खानेकुरामा शरीरलाई चाहिने पोषक तत्वकोे कमी हुन्छ । प्याक गरिको खानाभन्दा बढी फाइदा ताजा पकाइएका खानेकुरामा ताजा आफूलाई मन पर्ने किसिमले पकाएर खाने बानी बसालौ । यदि आफन्तलाई कोरोना संक्रमण भई आईसोलेसनमा बसेको छ भने पनि ताजा र पोषिलो खानेकुराहरु खान दियौँ । मसालेदार खाना को’रोना लागेको व्यक्तिले धेरै मसालेदार खानाको सेवन गर्नु हुँदैन । थारै मसाला ठिक हुन्छ तर ...
error: Content is protected !!