Sunday, September 19
Shadow

Author: Nawalpur Dainik

अन्तरजातीय लोभ लाग्दो प्रेम कथा (भिडियो सहित)

अन्तरजातीय लोभ लाग्दो प्रेम कथा (भिडियो सहित)

भिडियो, समाचार, हेडलाइन
अहिलेको समयमा पनि नेपालि समाजमा सानो जात र ठुलो जात भनेर भेदभाव हुँदै आएको छ । केहि पनि परिवर्तन न आएको भने हैन तर पनि माथिल्लो जातको भनिएका हरुले तल्लो जातको छोरा छोरी संग बिहे सम्म पुगेको कमै पाईन्छ । तर अहिले एउटा यस्तो उदाहरणीय जोडी मिडियामा आएका छन। दमाई र बाहुनिको बिहे सँगै लो,भलाग्दो प्रेम , अन्तर्वाता मै यसरी गरे मायाा। पुराजानकारीको लागि तक भिडियो हेर्नुहोला ।एक मायालु जोडी मिडिया मा आएको छ । अ,न्तरजातिय बिहे गरेको यो जोडी ले आफ्नो माया प्रेम को बारे यसरी खुलाएको छ । अ,न्तर्जतिय बिहे गर्दा धेरै चु,नौती र दु:,ख भोग्नु पर्ने रैछ् भन्ने उनिहरु ले खुलाएको छ । आउनुश हेरै यो भिडियो जुन भर्खरै सार्बजनिक भएको छ । ...
भदौ ३१ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

भदौ ३१ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

जीवनशैली, पत्रपत्रिकाबाट
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ । शुभचिन्तकहरूको सुझावले फाइदा दिलाउनेछ । आज मनग्य धन आर्जन होला । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ । समुदायको भलाइ हुने काम सम्पादन गर्न सकिनेछ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) अस्वस्थताले काममा ढिलासुस्ती हुनेछ भने अप्रिय समाचारले निराश तुल्याउन सक्छ । पढाइ लेखाइमा समय दिन नसकिएला पति पत्नीबीच घरसल्लाह नमिल्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ भेटिनेछन् । सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) धेरैलाई लाभ हुने कार्य गर्ने मौका छ । भूमि तथा कृषिबाट पनि फाइदा हुनेछ । सामाजिक कार्यले सम्मानित स्थान दिलाउनेछ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । विगतको श्रमबाट ...
को’रोनाको संक्रमण कम हुँदै, सेतो पुतलीको प्रकोप बढ्दै , गुम्ला है आँखाको ज्योती !

को’रोनाको संक्रमण कम हुँदै, सेतो पुतलीको प्रकोप बढ्दै , गुम्ला है आँखाको ज्योती !

समाचार, समाज
बागलुङको’रोनाको दोस्रो लहरको संक्रमण कम हुँदै जाँदा बागलुङमा सेतो पुतलीको प्रकोप बढ्न थालेको छ । पश्चिम बुर्तिबाङ क्षेत्र, गलकोट, बागलुङ बजार र आसपासका गाउँमा रातीको समयमा सेतो पुतली धेरै देखिने गरेको र यसले छुँदा संक्रमण भएर उपचारमा सास्ती खेप्न बा’ध्य हुने गरेका छन् । गलकोट नगरपालिका वडा नम्बर ४ का पूर्णा सुनार सेतो पुतलीका कारण आँखामा जटिल समस्या देखिन थालेपछि पोखरामा उपचाररत हुनुहुन्छ । पूर्णाका श्रीमान हरी सुनारले सेतो पुतली निकै विषालु भएकाले यसबाट जो’गिनुपर्नेमा जोड दिनुहुन्छ ।‘सेतो पुतलीको शरीरबाट निस्केको धुलो मानिसको आँखामा परे दृष्टि समेत गुम्न सक्दोरहेछ, आँखा रातो हुने, आँखा तथा टाउको दु’ख्ने, उ’ज्यालोमा हेर्न कठिन हुने, आँखामा पिप जम्मा हुने जस्ता लक्षण श्रीमतीमा देखा परेको थियो,’ उहाँले भन्नुभयो, ‘सेतो पुतलीका कारण आँखामा स’मस्या आएकाले केही दिनदेखि पोखराको घारीपाटन स्थ...
टिकटक बनाउँदा यसरि सेतीमा ख’सिन पवित्रा लम्साल.. (भिडियो हेर्नुहोस)

टिकटक बनाउँदा यसरि सेतीमा ख’सिन पवित्रा लम्साल.. (भिडियो हेर्नुहोस)

भिडियो
काठमाडौं: टिकटक बनाउने क्रममा एकजना युवती सेती नदीमा ख’सेर बेप’त्ता भएकी छन्। तनहुँको शुक्लागण्डकी नगरपालिका–८ पुल्चोकस्थित सेती नदीमा ख’सेर पाँच दिनअघि मात्रै बिहे गरेकी १९ वर्षीया पवित्रा लम्साल बेप’त्ता भएकी हुन्। इलाका प्रहरी कार्यालय बेलचौताराका अनुसार बेप’त्ता भएकी युवतीको माइती लालिम हो। मंगलबार दिउँसो शुक्लागण्डकी नगरपालिका-८ लालिम घर भएकी पवित्रा माइती आएर टिकटक बनाउन सेती किनार पुगेकी थिइन् । सेतीको किनार स्थित रक गार्डेनमा टिकटक बनाउँदा उनी नदीमा खसेको इलाका प्रहरी कार्यालय बेल चौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताए। उनीसँग अन्य दुई जना साथी पनि थिए। लम्साल नदीमा ख’सेपछि प्रहरीलाई दिउँसो २ बजे खबर आएको थियो। नदीतर्फ जाँदै गर्दा लम्साललाई उनका साथीले चि’च्याउँदै ‘नजा भनेको के’भन्दै रो’क्न खोजेका थिए। बेप’त्ता पवित्राको प्रहरीले खोजी रहेको प्रहरी निरीक्षक खड...
एउटा ‘छोरीको व्यथा’ जुन पढ्दा तपाईंको आँखा रसाउँछ…अवस्य पढ्नुहोस्

एउटा ‘छोरीको व्यथा’ जुन पढ्दा तपाईंको आँखा रसाउँछ…अवस्य पढ्नुहोस्

विचार/ब्लग, समाज, हेडलाइन
सामाजीक बि’कृती हटाउने सोच लिएर हिडेको छु ,पक्कै पनि पढेर साथ दिनु हुनेछ जतिसक्दो सेयर पनि गरिदिनु होला ,आमा म अहिले बिहे गर्दिन , छ‍ोरीले भनिन ,आमा : यत्तिको घर पाउदा नि के भएको त?छोरी :: पढ्छु के आमा !आमा : उनिहरुले पढाइदिन्छन, तैले बिहे गर्नै पर्छ । छोरीले अब कर गरिनान उनले बिहे गर्न राजी भइन् ।बिहेमा भएको केही समय राम्रो थियो त्यसपछि उनले आफू पढ्ने कुरा आफ्नो श्रीमान लाई भनिन् । श्रीमान : किन पढ्नु पर्यो ?श्रीमती : पढ्ने मेरो रहर हो, म जसरी नि पढ्छु ।श्रीमान : बुहारी भएर ठुलो कुरा गरेको सुहाउदैन। खुरुखुरु घरको काम गर्न !श्रीमतीले आफुले पढ्ने चाहाना मनमा नै द’वाएर राखिन् । सासू ,ससुरा, नन्द कोही पनि बोलेन । उनलाई सबैले एक्लो बनाउन थाले । आफ्नो श्रीमान दिनदिनै झ’गडा गर्न थाले, रि’साउन थाले, उनलाई माया नै गरेनन। @nawalpurdainik.com आफ्नो माइतीमा आमा बाबालाई भनौ भने पि’र मान्ने ह...
ह’स्त’मै’थु’न गर्नुका सात फाइदाहरु के के हुन् ? जान्नै पर्ने कुरा। पुरा पढ्नुहोस

ह’स्त’मै’थु’न गर्नुका सात फाइदाहरु के के हुन् ? जान्नै पर्ने कुरा। पुरा पढ्नुहोस

स्वाथ्य
काठमाडौं । ह’स्तमै’थुनका बारेमा मानिसहरुको विभिन्न धारणा छ । कोही यसलाई अ’श्लील उ’त्तेजित व्यवहार ठान्छन् भने कोही यसलाई सही ठा’न्छन् । तर विज्ञानले भने ह’स्तमै’थुनलाई ग’लत मान्दैन र यसलाई स्वास्थ्यको दृष्टिकोणले राम्रो र सामान्य मान्छ। ह’स्तमै’थुनको दौ’रानमा मानिस आफ्नो दिमागमा सु’न्दर पलहरुको कल्पना गर्छ र त्यसकै बारेमा सोच्न थाल्छ । ह’स्तमै’थुन कुनै पनि कोणबाट ग’लत नभएको अध्ययनहरुले पुष्टि गरिसकेको छ।यसलाई केटा र केटी दुबैले अभ्यास गर्नसक्छन् । केटाहरुमा यसको अभ्यास गर्ने इच्छा १७ वर्षपछि प्र’वल रुपमा उ’त्पन्न हुन्छ । तर केही मानिसहरु भने यसको अभ्यास गर्दैनन् र जबसम्म कसैमा यसको इच्छा विकास हुँदैन तबसम्म यसको अभ्यास नगर्दा उचित हुन्छ । ह’स्तमै’थुन गर्नाले तपाईको शा’रीरिक विकासमा कुनैपनि अ’वरोध उत्पन्न गर्दैन । यसको अभ्यासले आखाँको मुनि ‘डार्क सर्कल’ बस्ने सम्भावना कम हुन्छ ।हेर...
भदौ ३० गते बुधबार, यस्तो छ तपाईको राशिफल

भदौ ३० गते बुधबार, यस्तो छ तपाईको राशिफल

जीवनशैली
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यावसायिक काममा खर्च बढ्नेछ । अरूका काममा श्रम तथा बुद्धि खर्चनुपर्ला । मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । दिन सामान्य नै छ । आम्दानी बढ्नेछ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य जस्ता क्षेत्रमा रुचि बढ्नेछ । पहिलेका सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ । दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) सामाजिक कामको दायित्व बढ्नेछ । अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ । नयाँ काम प्रारम्भ गर्ने समय छ । व्यापारमा मनग्य धन लाभ हुनेछ । शुभचिन्तकहरूले राम्रो स...
भदौ २९ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

भदौ २९ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

जीवनशैली
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – साँझतिर अवसरवादीहरूले अप्ठ्यारोमा पार्न सक्छन् । हुलमुलमा धनमाल जोगाउने चेष्टा गर्नुहोला । बेसुरमा वचन दिने बानीले दुस्ख पाइनेछ । काम बिग्रने डरले पनि सताउन सक्छ, सजग रहनुहोला । चिताएका काममा बाधा हुनुका साथै परिस्थितिले अप्ठ्यारो मोडमा पुर्याउने देखिन्छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – रोकिएका काम बन्नुका साथै विभिन्न अवसर समेत प्राप्त हुनेछन् । नसोचेको धन लाभ हुन सक्छ । पढाइमा प्रगति हुनेछ । आयआर्जन बढ्ने, उठ्नुपर्ने रकम हात लागी हुनेछ । व्यापारमा प्रशस्त फाइदा हुने छ । शुभचिन्तकहरूको सहयोग जुट्न सक्छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूको साथ जुट्नाले मनमा उत्साह बढ्नेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व ज...
यी पाँच राशिका मानिसमा हुन्छ गजबको सेन्स अफ हृयुमर

यी पाँच राशिका मानिसमा हुन्छ गजबको सेन्स अफ हृयुमर

जीवनशैली
हाँस्न र हँसाउन सक्नु पनि एक कला हो । केही मानिस त्यस्ता हुन्छन् जो सँग भेट्दा मात्र पनि हाम्रो अनुहारमा मुस्कान आउन सक्छ। यस्ता मानिस जहाँ पुग्छन् त्यहाँ खुशीको वहार ल्याउँछन् । यसै कारण यस्ता मानिसलाई सबैले रुचाउँछन् । यसरी परिस्थितिमा पनि हाँस्न र हँसाउन सक्ने खुबी नै सेन्स अफ हृयुमर हो । सेन्स अफ हृयूमर पर्सनालिटीको त्यस्तो विशेषता हो जुन सबैसँग हुँदैन । ज्योतिषशास्त्रमा व्यक्तित्वको विशेषता राशिका आधारमा पहिचान गरिन्छ । यहाँ त्यस्ता राशिका बारेमा बताइएको छ जसमा सेन्स अफ हृयूमर जन्मजात आएको हुन्छ । मेष: मेष राशिका मानिस हँसिमजाक गर्ने मामिलामा अब्बल हुन्छन् । यो राशिका मानिस यसरी जोक्स हान्छन् कि कहिलेकाहीं त अगाडिका मानिसले केही भेउ नै पाउँदैनन् । यिनीहरू हरेकका साथ हँसिमजाक गर्छन् । यिनीहरूको शब्द मात्र नभएर टाइमिंग पनि यति परफेक्ट हुन्छ कि मानिसहरू नहाँसी रहनै सक्दैनन् । यिनीहरू ...
भदौ २८ गते सोमबार, यस्तो छ तपाईको राशिफल

भदौ २८ गते सोमबार, यस्तो छ तपाईको राशिफल

जीवनशैली
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । सोचेको काम बन्नुका साथै विभिन्न अवसर प्राप्त हुनेछन् । दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने समय छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । मंगलमय कृत्य सम्पादन गर्ने र भाग्योन्नतिको समय छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) पारिवारिक आत्मीयता बढ्नेछ । विभिन्न अवसर प्राप्त हुनेछन्। साँझतिर महत्वाकांक्षी योजना फलीभूत हुन सक्छन् । कार्यक्षेत्रमा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन हुनेछ । आज केही समस्या देखिए पनि दिन मनोरञ्जनपूर्ण रहनेछ । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) काम बिग्रने डरले सताए पनि मेहनत गर्दा फाइदै हुनेछ । थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुने देखिन्छ । गरेका काम...
error: Content is protected !!