Wednesday, September 22
Shadow

झनै ‘सुन्दरी’बनेकी मोडेल,नायिका एलिसा राइको सुन्दरता, सार्वजनिक भए यस्ता तस्बिर। मोहित पार्ने रूप, फिदा बनाउने सुन्दरता…..(३० तस्बिर सहित)

एलिसा अहिले पछिल्लो समय स्टेज कार्यक्रम र म्युजिक भिडियोमै व्यस्त छन् । उनका फ्यानहरूले उनलाइ फील्ममा देख्न चाहिरहेका छन्नायिका एलिसा राईले एउटा फिल्म खेलिन् । चलचित्र ‘लूट २’ मा ।

फिल्मले भन्दा पनि फिल्ममा समावेश गीत ‘ठमेल बजार’ ले एलिसाको करिअरलाई एकाएक चर्चाको शिखरमा पु–यायो ।उनलाई फिल्ममा काम गर्न भने खासै अफर आएन । पछिल्लो समय स्टेज कार्यक्रम र म्युजिक भिडियोमै व्यस्तयो गीतले उनको करिअरलाई धेरै फाइदा पु–यायो ।
खास गरी लघु चलचित्रमा अभिनय गर्ने एलिसा यो फिल्मपछि म्युजिक भिडियोमा एकाएक छाइन् ।तर, उनलाई फिल्ममा काम गर्न भने खासै अफर आएन । पछिल्लो समय स्टेज कार्यक्रम र म्युजिक भिडियोमै व्यस्त छन् ।

उनका फ्यानहरूले उनलाइ फील्ममा देख्न चाहिरहेका छन् तर फिल्ममा भने एलिसा खासै जम्न सकिनन् ।व्यस्तता आफ्नो ठाउँमा छ, तर फ्यानले भने उनलाई फिल्ममा समेत अभिनय गर्न आग्रह गरिरहेका छन् । कतिले भने उनी फिल्ममा जम्न नसकेको टिप्पणी गरिरहेकाछन।
तर उनको व्यस्तता घटेको छैन । म्युजिक भिडियोमा पनि उत्तिकै व्यस्त भइरहेकी एलिसा सामाजिक सञ्जालमा पनि सक्रिय रहन्छिन् ।व्यस्तता आफ्नो ठाउँमा छ, तर फ्यानले भने उनलाई फिल्ममा समेत अभिनय गर्न आग्रह गरिरहेका छन् ।
कतिले भने उनी फिल्ममा जम्न नसकेको टिप्पणी गरिरहेका छन् ।जे होस सामाजिक सञजालमा उनका तस्बिर निकै भाइरल हुने गर्छन। भने फिल्ममा नजमेपनि उनि सधै चर्चामा हुन्छिन् ।हेरौ उनका सुन्दर ब्युउटिफुल तस्बिर।

#1

#2

#3

#4

#5

#6

#7

#8

#9

#10

#11

#12

#13

#14

#15

#16

#17

#18

#19

#20

#21

#22

#23

#24

#25

#26

#27

#28

#29

#30

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!