Sunday, September 26
Shadow

खु’इलिएको तालुमा घरमै बसी क’पाल उमार्ने यो हो सजिलो घरेलु उपाय

पहिला पहिला ता’लु खुईलिने स’मस्या बुढाबुढीमा मात्र देखिन्थ्यो तर हिजोआज किशोरकिशोरीमा पनि यस्तो स’मस्या देखिन थालेको छ । खानपान र जीवनशैलीका कारण कपाल झर्ने स’मस्याका कारण महिला र पुरुष दुबै तालु खुईलिने स’मस्याको शिकार भएका छन् । टाउकोमा कपाल कम हुँदा व्यक्ति उमेरमै बुढो देखिन थाल्छ । हिजोआज कैयौं वैज्ञानिक तरिका ट्रान्सप्लान्टेशन, स्टेम सेल, लेजर ट्रीटमेन्ट लगायतका उपाय आएका छन् जसले गंजापनको उपचार गर्न सकिन्छ । यी उपाय गर्नु सबैका लागि सुलभ नहुन सक्छ। धेरै खोज र प्रयोगबाट पत्ता लागेका घरेलु उपाय हामी तपाईलाई बताउनेछौं जसको मद्दतले तपाईको खुईलिएको तालुमा कपाल उर्मिन थाल्नेछ । साथै कपाल झर्ने स’मस्या पनि रोक्नेछ ।

मा’सको दालको पेस्ट: मासको बोक्रा नभएको दाललाई उमालेर पिस्नुहोस् । रातमा सुत्नुपूर्व यस लेपलाई कपालको जरामा लगाउनुहोस् । कपडा खराब नहोस्, यसको लागि टाउकोमा तौलिया बाँध्नुहोस् । यस्तो केही दिनसम्म लगातार गर्दा कपाल फेरि उम्रिन थाल्छन् र गंजापन कम हुन्छ । हरियो धनियाँको पेस्ट: हरियो धनियाँको पेस्ट बनाएर क’पाल झरेको ठाउँमा लगाउनुहो’स्। यस्तो लगातार एक महिनासम्म गर्दा झरेको ठाउँमा कपाल फेरि आउन शुरु हुन्छ ।

केरा र कागती: एउटा केरामा कागतीको रस मिसाएर राम्रोसँग पेस्ट बनाउनुहोस् । उक्त पेस्टलाई टाउकोमा लगाउँदा कपाल झर्ने स’मस्या कम हुन्छ। यस्तो गर्दा झरेको ठाउँमा कपाल उर्मन थाल्छ । प्याज पनि फाइदाजनक: ठूलो प्याज लिएर त्यसलाई दुई भागमा काट्नुहोस् । नुहाउनुपूर्व शिरको जुन हिस्सामा कपाल झरेको छ, त्यहीँ ठाउँमा आधा प्याजलाई ५ मिनेटसम्म रगड्नुहोस् । यस्तो लगातार केही दिन गर्दा कपाल झर्न बन्द हुन्छ साथै नयाँ कपाल उर्मन पनि थाल्छ ।

कपाल नबढेर चि’न्तित हुनुहुन्छ ? यी उ’पाय उपनाउनुहो’स्: सबै म’हिलाहरूलाई आफ्नो क’पाल लामो र सुन्दर बनाउन मन पर्छ। तर चाहेर पनि बनाउन सकिरहेका हुँदैनौ । हामीले आफ्नो श’रीरमा जुन चिज प्रयोग गर्छौ उसको प्रभाव हाम्रो क’पालमा पनि पर्न सक्छ । कपाल राम्रो गराउनु भन्दा पनि पहिला झर्न रोक्नु पर्छ । कपाल निकै कम मात्रामा बढ्ने वा बढ्दै नबढ्ने स’मस्याका कारण धेरै हुन सक्छन् । जसमध्ये प्रदूषण, अस्वस्थ जीवनशैली, खाना सम्बन्धित नराम्रो बानी र शारीरिक गतिविधि आदि हुन सक्छ । कपालको हेरविचार- कपाल धुने तरीका परिर्वतन गर्नेः हप्तामा तीन पटक भन्दा धेरै धुनु हुँदैन । क’पाल चिसो वा सहन सक्ने पानीले धुनु पर्छ ।

कपाल लामो बनाउने घरेलु उ’पायहरुः प्याजको रस- प्याजमा भएको सल्फरले कपालको जरालाई पोषण गर्छ । यसले क’पाललाई बलियो बनाउँछ । प्याजमा भएको एन्टिब्याक्टेरियल गुणका कारण प्याजको रस कपालमा लगाउनाले झर्ने स’मस्या कम हुन्छ । कपाललाई चमकदार, स्व’स्थ र लामो बनाउन प्याजको रसबाट बनेको हेयर प्याक प्रयोग गर्न सकिन्छ । प्याजको रस निचोरेर टाउकामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिनु पर्छ। त्यसपछि स्याम्पूले राम्ररी क’पाल सफा गर्नुपर्छ ।

प्याज र बियर: बि’यरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर कपालमा लगाउनाले कपाल बढ्छ । यसले कपालमा कन्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउन हप्ताको दुई पटक यसलाई प्रयोग गर्न सकिन्छ । प्याज र नरिवलको तेल: नरिवलको तेल र प्याजको रस मिसाएर लगाउनाले पनि क’पाल राम्रो हुन्छ । यसले कपाललाई पोषण दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । त्यसपछि तौलियाले केहीबेर छोप्नुपर्छ । यसबाट टाउकाको मृत कोशिका हट्छन् । यसले कपाल बढाउन मद्दत गर्छ ।

प्या’ज र मह: कपाललाई बलियो बनाउन प्या’ज र महको प्याक राम्रो हुन्छ । यसका लागि सबैभन्दा पहिले प्याजको पेस्ट बनाउने त्यसमा केही थोपा मह मिसाउनुहोस् । यो पेस्टलाई कपाल कम भएको भागमा लगाउनु पर्छ। यसले कपाललाई बलियो बनाउँछ । प्याज र कागती: कागती र प्याजको रस प्रयोग गर्दा कपाल बढ्न मद्दत पुग्छ। कागतीको रस र प्याजको रसको मिश्रणले टाउकाको छा’लालाई सफा पार्छ । यसले कपाल झर्नबाट रोक्छ ।

प्याज र अण्डाको सेतो भाग: अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेका लागि प्याज र अण्डाबाट बनेको हेयर प्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउन प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् । यसलाई आधा घण्टासम्म कपालमा लगाएर सेम्पू लगाएर सफा गर्नुपर्छ । प्याजको रसबाट बनेको हेयर प्याकको प्रयोगले कपाल लामो र चमकदार हुन्छ । यसबाट कपाल झर्ने स’मस्या कम हुन्छ । कपाल झर्न रो’क्नका लागि एक पटकमा एउटा उपायको मात्र प्रयोग गर्नुपर्छ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!