Sunday, September 19
Shadow

कुनै नायिका भन्दा कम छैनन मोडेल रियाशा दाहालक सर्बजनिक गरिन यस्ता तस्बिर। मोहित पार्ने रूप, फिदा बनाउने सुन्दरता…..(२० तस्बिर सहित)

अहिले यत्रतत्र चर्चामा रहेकी मोडेल कलाकार हुन रियशा। समाजिक सन्जालमा उनका सुन्दर तस्बिरमा हेर्नुहोस सोल्टीनी उर्फ रियाशाको सुन्दरता।

अहिले म्युजिक भिडियोमा चर्चा र लोकपि्रयता कामाइ रहेकी मोडल तथा कलाकार रियाशा दाहालले कुनै चलचित्रमा अभिनय गरेकी छैनिन् । तर, उनको चर्चा कुनै नायिकाको भन्दा कम हुँदैन ।कलेज नेपाल नामक युट्युब च्यानलबाट प्रसारण हुने लघु–चलचित्रका कारण रियाशा चर्चामा छिन् । ती लघु चलचित्रमा उनले पछिल्लो समय सोल्टीनीको भूमिका निभाउँदै आएकी छिन् ।


घुम्न रुचाउने रियाशा आफ्नो सुन्दरताका कारण पनि फ्यानको मन जितेकी छिन् ।उनले कैयन् म्युजिक भिडियोमा समेत अभिनय गरेकी छिन् । अभिनयमा पनि उत्तिकै रुचि राख्ने रियाशालाई सामाजिक सञ्जालमा फलो गर्ने फ्यान पनि उत्तिकै छिन् ।
रियशा कुनै नायिका भन्दा कम छैनन।गाउँले र शहरीयामा भेषमा पनि फिट देखिने रियाशाले बेला बेलामा आफ्ना सुन्दर तस्बिर सामाजिक सञ्जालमा शेयर गरेकी हुन्छिन हेरौ उनले शेयर गरेका केहि सुन्दर तस्बिरहरु।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!