Sunday, September 19
Shadow

लोकप्रिय सुन्दरी नायिका केकीको यस्तो लोभ लाग्दो सबैलाई मोहित बनाउने सुन्दरता हेर्नुस् (१७तस्बिर मा)

अभिनेत्री केकी अधिकारी म्युजिक भिडियोमा समेत व्यस्त केकी सुन्दरताका कारण पनि चर्चामा रहने गर्छिन् । व्यापारिक हिसाबले चलचित्र असफल भए पनि उनको अभिनयको भने तारिफ हुने गर्छ । केकी सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहने गर्छिन् ।

बेलाबेलामा देशको राजनैतिक र समसामयिक विषयमा समेत आफ्नो अभिव्यक्ति दिने कारण केकी सचेत नायिकाका रुपमा पनि चिनिन्छिन् ।
सुन्दरता र अभिनयका कारण लाखौँ फ्यान कमाएकी अभिनेत्री केकी अधिकारी । नायिकासँगै फिल्म मेकिङमा समेत व्यस्त केकी पछिल्लो समय निकै व्यस्त छिन् । उनी यही क्षेत्रमा सधै सक्रिय रहन सकियोस् भनेर चलचित्र मेकिङमा समेत लागेको बताउँछिन् ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!