Sunday, September 19
Shadow

यि हुन आफ्नै छोटो पहिरनले धोका दिएपछि सामाजिक सन्जालमा भाइरल बनेका १० नायिकाहरु….(तस्बिर सहित)

यी १० नायिकाको छाेटाे लुगाले शरीर सम्हाल्न नसके पछि…नायिकाको पहिरनलाई लिएर विभिन्न चर्चा–परिचर्चा हुन्छ। हलिउड र बलिउडमा कुनै नायिकाले छोटा, पारदर्शी लुगा लगाएको नायिकाको संज्ञा दिइन्छ।तर, नेपालमा त्यही कुरा विवादको विषय बनिदिन्छ। साथै, कतिपय नायिकाहरु चर्चाका लागि यस्तो लुगा लगाउन चाहान्छन् । पछिल्लो समय भने छोटो लुगा लगाउनु सामन्य बन्दै गएपनि सामाजिक संजालमा भने ब्यापक चर्चा र बि,वाद हुनेगर्छ ।

प्रियंका कार्की‘नाई नभन्नु ल २’को स,क्से,स पार्टी चल्दै थियो। प्रियंका कार्कीको भि-त्री बस्त्र देखियो। यस विषयले मिडियामा हंगामा नै मच्यायो। साउन महिनामा भएको यो घटनापछि प्रियंकाले फेसबुकमा पत्रकारले फोटोशपमार्फत भि त्री ब, स्त्र देखिनेगरी फोटो बि गारेको आ ,रोप लगाइन्।\

त्यसपछि उनको झन् आ, लोचना हुन थालेपछि स्टाटस हटाइन् र मामिला टुंगिएको बताइन्। प्रियंका यसअघि नै पहिरन वि ,वादमा भने आइसकेकी थिइन्। २०६५ को पुष महिनाको जाडोमा प्रियंका कार्की निकै छोटो पहिरनमा एक पार्टीमा देखा परिन्।व,e क्षस्थ,ल देखिने कपडा लगाएपछि पार्टीमा सहभागी सबैको आँखा उनीतिर पर्यो।उनको तस्बिरले मिडियामा खुब चर्चा पायो। पढेलेखेकी र बौद्धिक नायिकामा गनिने प्रियंकाले बेखाबखत सामाजिक संजालमा यस्ता तस्बिर पोस्ट गरिरहन्छिन्।नम्रता सापकोटा२०७४ मंसिरमा नम्रता एक कार्यक्रमका लागि युएई पुगेकी थिइन्। पुरै देखिने पहिरनमा सजिएकी नम्रतालाई कार्यक्रम अवधिभर आफ्नो रातो गाउन सम्हाल्नै धौ–धौ भयो।


फोकस गर्दै तस्बिर कैद गर्नमा ब्यस्त भए।उनको तस्बिरले सामाजिक संजाल र मिडियामा राम्रै चर्चा पायो। सकारात्मक तथा नाका,रात्मक दुवै प्रतिक्रिया आए तापनि फिल्मी क्षेत्रमा नवनायिकाको रुपमा उदाएकी नम्रता गसिप बनेर चर्चामा आउन सफल भइन्। त्यसपछि उनको समुद्रमा खिचेका तस्बिरले पनि निकै चर्चा पाए ।गरिमा पन्तफिल्म ‘झोला’मा अभिनय गरेर उत्कृष्ट अभिनेत्रीको उपाधी पाएकी गरिमा पहिरनका हिसाबले निकै सतर्क नायिका मानिन्छिन्। उनले आफ्नो करियरमा रियल होस् या रिल लाइफमा आ लोचना हुने पहिरन लगाइनन्।

तर, जब उनी फिल्म बृत्तबाट टाढा भइ बिहे गरेर बेल्जियम हानिइन् तब उनको अवतार देखिन थाल्यो। पछिल्लो उनको पहिरनको सामाजिक संजाल र मिडियामा निकै चर्चा हुने गरेको छ।

रेखा थापा, नायिका रेखा थापा आफ्नो भूमिकाका कारण नेपाली सिने क्षेत्रमा जम्न सफल नायिका हुन्। यतिसम्म कि कुनै समय रेखाको उपनाम नै ‘देखा थापा’ राखिदिएका थिए।

झन्डै २ दशक नेपाली सिने क्षेत्रमा बिताएकी रेखा एक दशक पहिरनकै कारण चर्चामा आइन्। उनले प्रायः स्क,ट र जिन्स लगाउँथिन्।रिल लाइफमा मात्र नभएर रियल लाइफमा समेत छोटा लुगा लगाएर हिँड्ने रेखाको कुनै समय फिल्मभन्दा ड्रेसअपको चर्चा हुन्थ्यो।तर, पछिल्लो समय भने उनले छोटा लुगा लगाउन छाडेकी छन्।नायिका रेखा थापा आफ्नो ग्मरस भूमिकाका कारण नेपाली सिने क्षेत्रमा जम्न सफल नायिका हुन्।

यतिसम्म कि कुनै समय रेखाको उपनाम नै ‘देखा थापा’ राखिदिएका थिए। झन्डै २ दशक नेपाली सिने क्षेत्रमा बिताएकी रेखा एक दशक पहिरनकै कारण चर्चामा आइन्।उनले प्रायः स्कट र जिन्स लगाउँथिन्।रिल लाइफमा मात्र नभएर रियल लाइफमा समेत छोटा लुगा लगाएर हिँड्ने रेखाको कुनै समय फिल्मभन्दा ड्रेसअपको चर्चा हुन्थ्यो। तर, पछिल्लो समय भने उनले छोटा लुगा लगाउन छाडेकी छन्।

करिश्मा मानन्धर, करिश्मा मानन्धर पहिरनका हिसाबले धेरै मिडियामा आउने नायिका हुन्। कार्यक्रमहरुमा जाँदा वानपिस लगाय तापनि उनको भि,त्री अं,ग छोपिएकै हुन्थ्यो। तर, करिश्माकी छोरी कविता अभिनित फिल्म ‘म एउटा यस्तो प्रेम कहानी’को एक कार्यक्रममा करिश्माको पहिरनलाई लिएर गसिप बन्यो।

सामाजिक संजालमा ‘छोरीभन्दा आमा तरुनी’ भन्दै करिश्मालाई उडाए। वनपिसमा सजिएकी करिश्मालाई कपडा सम्हाल्न हैरानी भयो।यतिसम्म कि उनले तालीसमेत बजाउन सकिनन्। तर, पत्रकारको क्यामेरामा आउनु–नआउनु दृश्य कैद भइहाल्यो।

वर्षा राउत, चलचित्र ‘जात्रै जात्रा’ प्रमोशनका लागि अष्ट्रेलिया पुगेकी वर्षाले एक समारोहमा लगाएको पहिरनले निकै चर्चा पायो । साथै, वर्षा सामाजिक संजालमा समेत ट्रोलको शि, कार हुन पुगिन्।सिड्नीमा आयोजित चलचित्रको विशेष शोमा वर्षाको क्षस्थल देखिने पहिरनमा सजिएकी थिइन्।
सभ्य पहिरन लगाउने नायिकाको रुपमा आफ्नो परिचय बनाएका कारण पनि वर्षाको तस्बिरले निकै चर्चा पायो ।

सम्राज्ञी राज्यलक्ष्मी शाह, सम्राज्ञी पहिरनका कारण बेलाबेला चर्चामा आइरहन्छिन्। उनको पहिरले बेलाबेला वि, वाद र चर्चा पनि हुने गरेको छ। यसमध्ये सम्राज्ञीको ब,किनी अवतार पनि एक हो।फिल्म ‘नाई नभन्नु ल’ लिएर अष्ट्रेलिया पुगेकी साम्राज्ञी त्यहाँको समुन्द्री तटमा देखिइन्। त्यस्तै, २०७४ माघमा सम्राज्ञीले क्षस्थ,लको तल्लो भागमा खोपेको ट्याटुको फोटोले पनि निकै चर्चा पायो।सम्राज्ञीका यस्ता किस्सा धेरै छन्। नेफ्टा अवार्डमा भाग लिन दुबई पुगेकी उनी लुगाले दिने धोकाको शि का,र भइन्। भित्री ब,स्त्र देखिएपछि सम्राज्ञीको तस्बिर एकाएक सामाजिक संजालमा भाइरल बन्यो।त्यस्तै प्रेमीसँग खिचेका उनका तस्बिरले त झनै बि-वादमा तानिइन् ।

सुष्मा कार्की, सुष्मा कार्की नेपाली सिने क्षेत्रमा नायिका भन्दा बढी ‘अइट,म गर्ल’का रुपमा चिनिन्छिन्। अभिनयभन्दा पनि उनी क्षस्थलमा खो पिएको ट्याटु र ड्रेसअपका कारण बढी चर्चामा रहिन्।त्यसभन्दा पनि बढी उनको ब कि,नी अवतारले चर्चा पायो। जाडोमा ‘स्विमिङ पुल’मा वकि, नी अवतारमा तस्बिर खिचेर उनले आफ्नै फेसबुकमार्फत सार्वजनिक गरेपछि झनै चर्चा भयो ।
यसअघि पनि उनलाई विभिन्न अवतारमा देख्नेहरुले त्यो तस्बिरलाई फिल्म नपाएपछि चर्चामा आउन सुष्माले यस्तो गरेको सम्झे।


शिल्पा पोखरेल, फिल्म ‘लज्जा’को समयमा शिल्पा पहिरनका कारण चर्चा आइन्। आफूले लगाएको गाउन सम्हाल्न नसकेपछि उनको भित्री ब,स्त्र देखियो। तस्बिर पत्रकारको क्यामेरामा कैद भएपछि सामाजिक संजालमा भाइरल बन्यो। त्यसपछि शिल्पाले आफूलाई सम्हाल्दै आएकी छन्।पूजा शर्मा ‘प्रेमगीत’को सफलतापछि उनको एउटा तस्बिरको निकै आलो चना भयो। एलजी फिल्म अवार्डमा सहभागी भएकी पुजा आफूले लगाएको पहिरनका कारण चर्चामा आइन्। सो पहिरनमा पुजाको क्षस्थल देखिएको थियो। जुन तस्बिरले सामाजिक संजाल र मिडिया ततायो।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!