Tuesday, September 21
Shadow

नाच्दा नाच्दै युवतीले कपडा खो लेर यस्यो सम्म गरे… हेर्नूहोस भिडियो

कुनै सांस्कृतिक कार्यक्रममा केटीले एक पछि अर्को कपडा खोल्दै नाच्न थाले भने कस्तो होला ? पक्कै हंगामा हुन्छ ।यस्तै भयो आइतबार भारतको गाजियावादमा । तिहारको अवसरमा आयोजित सांस्कृतिक कार्यक्रममा युवतीहरु कपडा खोल्दै नाच्दै गर्न थालेपछि दर्शकबीच भागाभाग भएको हो ।सांस्कृतिक कार्यक्रममा चलचित्र र संस्कृति झल्किने गीत बजिरहेका थिए र नृत्य पनि चलिरहेको थियो ।

तर एकाएक हट पोषाकमा रहेकी एक युवती स्टेजमा आएर नृत्य गर्दै कपडा खोल्दै गर्न थालेपछि भने मान्छेहरुबीच भागाभाग भयो । उनले बेली डान्स गर्न थालेपछि मान्छेहरु आतंकित भएका हुन् ।कतिपय मानिस हट केटीको नृत्य हेर्न चाहन्थे भने कतिपय त्यहाँबाट अन्तै जान चाहन्थे ।कतिपयले युवतीको हर्कत अश्लिल भएको र संस्कृतिक कार्यक्रममा यस्तो गर्न नहुने भन्दै आपत्ति जनाए भने कतिपयले भने बेली डान्स पनि एक प्रकारको नृत्य भएको भन्दै प्रतिवाद गरेका थिए थप भिडियो

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!