Sunday, September 19
Shadow

टिकटकमा युवतीहरूको अनेक हर्क त, हेर्न पनि लाजैभो (भिडियो सहित)

प्रबिधिको बिकास सँगै मानिसहरुले प्रयोग गर्ने स्र्माट फोनमा प्रयोग गरिने बिभिन्न एप्लीकेशनहरु पनि डिजिटल बजारमा रहेका छन । कतिपयले यही माध्यमको प्रयोग गरेर नाम दाम इमाम कमाएका छन ।आजभोली समय र प्रविधिको बिकास संगै सामाजिक संजालमा टिकटकको पनि उतिकै चलेको छ । टिक टकमा अनेक प्रकारका चर्ति कला देख्न पाईन्छ छोटो १५ सेकेन्डको यो म्युजिक बनाउन सहयो गर्ने याप टिकटक सवैको मन मुटुमा बसेको छ ।

यो एप कतिपय देशहरुमा भने बन्द समेत गरिएको छ । जहाँ प्रयोग गर्ने कुनै पनि अनुमती हुदैन ।नेपालीको तथा संसारको हरेक व्यक्तिले चलाउने एपलाई सहि तरिकाले चलाउन सक्ने हो भने पनि सहज र सजिलो हुन्छ । यो एउटा मनोरन्जनको सानो पाटो हो- हेर्नुस भिडियो

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!