Wednesday, September 22
Shadow

यसरी स्त्रीको खुट्टाले बताउँछ सम्बन्धित पतिको भविष्य सम्पूर्ण र ह’स्य ! जान्नुहोस कसरी ?

काठमाडौँ । ब्रह्माण्डको सबैभन्दा अद्भुत रचना मानव शरीर हो र यसभन्दा पनि अझ अनौठो यस बारे शास्त्रमा उल्लेख गरिएको जानकारीहरु छन् । सायद तपाईलाई थाहा नै होला कि हाम्रो धर्म शास्त्र, पुराण र वेदले मानव जीवनको सम्भव – असम्भव हरेक पक्षमा आफ्नो पहुँच बनाएको छ । जसको माध्यमबाट भविष्यको विविध र’हस्यहरु बारे बुझ्न सकिन्छ। यस्तै एक शास्त्र अर्थात् सा’मुन्द्रिक शास्त्रमा मनुष्यको हाउ-भाउ, अनुहार र शारीरिक बनावटको आधारमा विविध पक्षहरुमा विस्तृत चर्चा गरिएको छ । यस अनुसार स्त्रीको पाउले उनको पतिको भविष्य बारे धेरै कुराहरु बताउने गर्छ ।

वास्तवमा हरेको स्त्रीको खुट्टामा केही विशेष खालको नि’शान हुन्छ, जसले उसको पतिको उज्ज्वल भविष्यको संकेत दिन्छ । यस बाहेक खुट्टाको आकारले पनि सम्बन्धित स्त्रीको दा’म्पत्य जीवन कस्तो हुन्छ भन्ने जानकारी दिन्छ । यसै पनि पुराण अनुसार पति – पत्नीलाई एक-अर्काको पू’रक मानिने गरिन्छ । यसै तथ्यको आधारमा स्त्री होस् या पुरुष, उनीहरुको शरीरमा रहेको केही यस्तो नि’शान उनको जीवनसाथीसँग सम्बन्धित हुन्छ ।धर्मशास्त्रको अनुसार यदि कुनै स्त्री’को खुट्टाको पैतालामा च’क्र, ध्व’ज या स्वस्तिकको नि’शाना छ भने त्यस्तो स्त्रीसँग विवाह गर्ने पुरुषले राज सुख प्राप्त गर्दछ ।

त्यस्तो पुरुषले आफ्नो जीवन राजाको तरह व्यतीत गर्दछ र आफ्नो पत्नीलाई पनि रानीको सम्मान दिन्छ ।जुन स्त्रीको खुट्टाको तलको हि’स्सामा कुनै रेखा जस्तो खुट्टाको औंला तिर गईरहेको छ भने त्यस्तो स्त्री पतिको लागि शुभ मानिन्छ । यस्ता स्त्रीहरु पति प्रति पूर्णतः स’मर्पित हुन्छन । उनीहरुले जीवनमा सफलता र खुशी प्राप्त गर्छन ।शास्त्रमा लेखिएको छ कि यदि कुनै स्त्रीको पाउको दोस्रो औँला, जसलाई चोरी औँला भनिन्छ, अन्य बाँकी औंलाको तुलनामा ठुलो भने यस्ता स्त्रीहरू आफ्नो पतिसँग काँ’धमा काँ’ध मिलाई साथ जुनी सँगै रहने-हिड्ने बाचा गर्छन |

तर वि’परित विचारको कारण आपसी सा’मन्जस्यता ल्याउन अ’धिक प्रयास गर्नु पर्ने हुन्छ ।धर्मशास्त्रका अनुसार, यदि कुनै स्त्रीको हिड्ने समयमा खुट्टाको कान्छी र साइली औँलाले जमिन स्प’र्श गर्दैन भने त्यसले त्यस्तो स्त्री चाँडै कम उमेरमा वि’धवा हुने संकेत गर्छ ।यदि कुनै स्त्रीको खुट्टाको पैतालामा कमल या छाताको नि’शान छ भने त्यस्ता स्त्रीहरुको पतिले राजनीतिक क्षेत्रमा सफलता प्राप्त गर्छन र उनले समाजमा मान-सम्मान प्राप्त गर्नुको साथै सधैँ प्रसिद्धि र समृद्धिले साथ दिन्छ ।यदि साइली औंलाको लम्बाई बुढी औंला र चोरी औंलाको तुलनामा अधिक लामो छ भने यसले स्त्री आफ्नो पतिको लागि सदैव चिन्ताको कारण बन्ने इ’सारा गर्छ ।

यदि कुनै स्त्रीको खुट्टाको माझी औंला र साइली औंलाको लम्बाई लगभग समान छ भने यस्ता स्त्रीको पति सधैँ आर्थिक अ’भावमा पर्छन । यस्ता स्त्रीको आफ्नो माइती पट्टीसँग सम्बन्ध सुमधुर भए पनि पति र परिवारसँगको सम्बन्ध राम्रो हुदैन ।शास्त्रमा उल्लेख गरिएको छ कि यदि कुनै स्त्रीको खुट्टाको कु’र्कुचा गोलो, कोमल र आकर्षक छ भने यस्ता स्त्रीहरुले आ’रामदायी जीवनशैली प्राप्त गर्छन । तर यसको विपरित कु’र्कुचा मोटो र कडा छ भने उनीहरुको जीवन संघर्षशील हुने गर्छ ।यदि खुट्टाको पैतालामा बनेको रेखाहरु एकदम स्पष्ट र काटिएका छैनन् भने यसले व्यक्तिको जीवन बिना कुनै स’ङ्घर्ष र व्य’वधानको साथ चल्ने सङ्केत गर्छ । एजेन्सी

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!