Sunday, September 26
Shadow

अभिनेत्री साम्राज्ञीको जवानी, सार्बजनिक भए यस्ता तस्बिर। मोहित पार्ने रूप, फिदा बनाउने सुन्दरता…. (१५ तस्बिर सहित)

सञ्जालमा सक्रिय हुँदै सबै क्षेत्र् केहि व्यबसाय चलायमान भएपनि, मनोरञ्जन क्षेत्र भने चलायमान भइरहेको छैन।

तर पनि कलाकारहरु भने सामाजिक संजालमा सक्रिय छन्, यसै बिचा नायिका सा’म्राज्ञी राज्यलक्ष्मी शाह सामाजिक सञ्जालमा सक्रिय हुँदै आएकी छिन् ।

उनले पछिल्लो समय आकर्षक तस्बिरहरु सार्वजनिक गरिरहेकी छिन् ।२०५२ मंसिर २ गते काठमाडौंमा मोडल म’हेशबिक्रम शाह र गायिका नेहा रा’ज्यलक्ष्मी शाहको सन्तानको रुपमा जन्मिएकी उनले केही समयअगाडी २५ औं जन्मदिन मनाएकी थिइन् ।

नेपाली फिल्म क्षेत्रमा भुवन केसी निर्मित ‘ड्रिम्स’बाट अभिनय सुरु गरेकी शाहलाई पहिलो फिल्मबाटै सफलता हात पर्यो । त्यसपछि ‘ए मेरो हजुर २’ अभिनय गरेकी उनले त्यसपछि पछाडी फर्किएर हेर्नुपरेको छैन ।

अहिले पनि उनले तीन फिल्म साइन् गरेकी छन् ।अहिलेसम्म ‘तिमी सँग’, ‘कायर’, ‘रातो टिका निधारमा’, ‘मारुनी’, ‘इन्टु मिन्टु लण्डनमा’ अभिनय गरेकी उनी केही अगाडि अभिनेता भुवन केसीसँग बिवा,दमा समेत फसेकी थिइन् ।

शाहको प्रेम, ट्याटु र केही अभिव्यक्ति समेत चर्चाको बिषय बनेको थियो । स्रोत साजा संजाल, हेर्नुहोस केहि सुन्दर तस्बिरहरु।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!