Sunday, September 26
Shadow

बिहेपछि सिन्दुर पोते र रातो साडीमा देखिइन श्वेता सार्वजनिक भए यस्ता तस्बिर। फ्यानलाइ मोहित पार्ने रूप, फिदा बनाउने (१० तस्बिर सहित)

नायिका श्वेता खड्काले हाल्सालै धुमधामले बिबाह गरेकी छिन् । प्रेमी विजयन्द्रसिंह रावतसँग गोकर्ण फरेष्ट रिसोर्टमा श्वेताले विवाह गरेकी श्वेताले अहिले आफ्नो विबाहपछिको जीवन सुरु गरेकी छिन् ।

सिमित साथीभाई र आफन्त माझ धुमधामले विबाह विबाह गरेर घरमा गएपछि परिवारसँग खुशी देखिएकी श्वेता सिन्दुर, पोते र रातो चुरा अनि साडीमा निकै खुलेकी छिन् ।

आँफैमा सुन्दरताकी खानी श्वेता मेकअप सहित विबाहका पछिका दिनमा झनै राम्री देखिएकी छिन् । हिन्दू परम्परा अनुसार बिबाह गरेर विजयेन्द्रको घरमा गएकी श्वेताका पति विजयन्द्र सिंह रावत धनग डीबासी हुन् ।

उनी घरका कान्छा छोरा हुन् । घरमा आमा बुवा सहित एक दाजु छन् । व्यापारिक घरनाका विजयन्द्र र नायिका, निर्मात्री, उद्यमी र समाजसेवी श्वेता विगत केही समयदेखि रिलेसनसिपमा पनि थिए । विजयेन्द्रको घरमा श्वेतामा देखिएको रमाइलो खुशिको माहोल हेर्न लायक थियो नै, हेर्नुहोस तस्बिर।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!