Tuesday, September 21
Shadow

बिहेपछि नायिका आँचल शर्मामा देखियो यस्तो परिवर्तन, सार्बजनिक भए यस्ता तस्बिर। मोहित पार्ने रूप, फिदा बनाउने सुन्दरता…..(१५ तस्बिर सहित)

नेपाली चर्चित लोकप्रिय नायिका हुन् आँचल शर्मा । उनको प्रेमिदेखि बिवाहसम्म निकै चर्चा भयो ।यी नायिकाले डा। उदिप श्रेष्ठसँग बिहे गरेकि हुन् ।

विबाहमा हेलिकप्टर चढेर आउँदा सबै मिडियाले उनको हेलकप्टर दृश्य कैद गरे । उनी झनै चर्चामा आइन् ।उनका कैयन फ्यानले सोचेका थिए आँचल पल शाहकी प्रेमीका हुन् भन्ने ।

तर आँचलले पल एउटा मिल्ने साथी मात्रै भएको भन्दै प्रेमी डा उदिप श्रेष्ठसँग धमाका मच्चाउँदै विबाह गरिन् ।आँचलले हालै एक टेलिभिजनमा अन्तर्वार्ता दिन जाँदा उनले लगाएको लुगाले धेरैको ध्यान खिचेको छ ।

रातो रङको कटिङवाला गाउन लगाएर उनी सोमा देखिएको भिडियो अहिले करिब ८ लाखले हेरेका छन् ।तर विबाहपछि भने नायिका आँचल निकै कम अन्तरवार्ता दिन थालेकी छन् ।

उक्त शो मा जाँदाको तस्बिर उनले यसअघि सामाजिक संजालमा समेत शेयर गरेकी थिइन् ।बिहेपछि धेरैको फेसन कुर्ता र सारीमा खुम्चने गरेकोमा आँचलले भने आँफु झनै मेन्टेन गरेको बताएपनि आँचले अहिले ह्वात्तै मोटाएकी छिन् ।

अन्तरवार्तामा देखिएको उनको हल्का मोटो पनापछि उनलाई फ्यानले के आमा बन्न लागेकी हुन् भन्ने प्रश्न गरेका छन् । हेरौ उनका केहि सुन्दर तस्बिरहरु।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!