Thursday, September 23
Shadow

नायिका निता ढुंगानालाई विवाह गर्न हतार तर केटा नपाएर हैरान – (हेर्नुहोस भिडियो सहित)

काठमाडौ । नायिका निता ढुंगाना अहिले आफ्नो रिलिज हुन लागेको चलचित्र को प्रचार प्रसारमा रहेको बेला आफुलाई विवाह गर्न हतार भएको बताएकी छिन् । निता दुंगानाले क्यानाडा नेपालसंग कुराकानी गर्दै भनिन्, मलाई विवाह गर्न रहर लागेको छ तर विवाह गर्न केटा भेटाउन गाह्रो रहेछ। खोज्न पनि लाएकी छु तर अहिले सम्म कोही भेटिएको छैन र जुरेको पनि छैन । मिल्ने केटा पाए म विवाह गर्न तयार अवस्थामा छु यहा हेर्नुहोस भिडियो।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!