Sunday, September 19
Shadow

यी चर्चित नेपाली नायिकालाइ जाडोमा विवाह गर्न मन पर्दैन, कारण थाहा पाउँदा सबै च कित.. …(हेर्नुहोस पुरा विवरण)

काठमाडौं । नायिका ऋचा शर्माले बिहे गरेपछि अन्य विवाह गर्न बाँकी कलाकारहरुको नामको पनि चर्चा निकै हुने गर्छ। यो भिडमा चर्चित नायिका केकी अधिकारीसँगै प्रेम सम्बन्धमा रहेकी नायिका मलिना जोशी पनि चर्चामा रहेकी छिन् ।

अधिकारीले आफुले अहिले नै विवाह गर्ने संकेत नदेखिएको बताएकी छिन् । साथिहरुको विवाह हेरेर विवाहको अनुभव सिक्दै गरेको उनले बताएकी छिन् । यस्तै, मलिनाले पनि आफूले पनि आफ्नो बिहेको चर्चा बजारमा सुन्ने गरेको बताएकी छिन् ।

उनले विवाहको चर्चा सुनेको भए पनि आफुले जाडो सिजन मा त बिहे नगर्ने, उनका अनुसार सायद अर्को बर्ष उनको बिहे हुन्छ । धेरै जनालाई बिहे गर्नका लागि जाडो महिना मनपर्छ तर मलिनाले जाडो महिना मन नपरेका बताइन् । यस कारण चिसो मौसममा विवाह नगर्ने बताइन् । मलिना अहिले प्रेममा रहेकी छिन् ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!