Wednesday, September 22
Shadow

हेल्मेट नलगाएका पारसले प्रहरीलाई थर्का,एका हुन कि प्रहरीले ठुलो अप,राधीलाई झै गरेको हो ? खुल्यो रहस्य (भिडियो सहित्)

गत शुक्रबार साँझ पूर्वयुवराज पारस शाह सडकमा हेल्मेट नलगाई मोटरसाइकल चलाउदा विवा,दमा आएका थिए । महाराजगञ्जमा हेल्मेट नलगाई मोटरसाइकलमा हिडेपछि उनलाई ट्राफिक प्रहरीले रोकेको थियो । ट्राफिक प्रहरीले सोधपुछ गर्न खोज्दा उनले जान्न जान्न भन्दै प्रहरीमाथि नै दु,र्व्यवहार गरेका थिए । उनलाई प्रहरीले सोधपुछ गर्दाको भिडियो पनि सामाजिक सञ्जालमा भाइ,रल बन्यो । भिडियोमा जान्न जान्न भन्दै करा,एको आवाज प्रष्ट सुनिन्छ ।

यस्तै पारसलाई ट्राफिक प्रहरीले रोकेपछि उनकी छोरी कीर्तिका शाहले आफ्नो प्र,तिक्रिया सामाजिक सञ्जाल ट्वीटरमार्फत दिएकी छिन् । उनले ट्वीटरमा बाबु पारसमाथि प्रहरीले अप,मानजनक ब्यबहार गरेको बताएकी छिन् । उनले लेखेकी छिन् – ‘हेलमेट छुटेको बिषयलाई प्रहरीले मर्या,दापूर्वक व्यवहार गरि आफ्नो ड्युटी पूरा गर्नु पर्नेमा अपमा,नजनक ब्यबहार गरेको छ।’ यसै बिषयमा पुन्य गैतमले पनि आफ्नो बिचार राखेका छन हेरौ भिडियो

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!