Thursday, September 23
Shadow

यी ४ राशिका पुरुषले पाउँछन् अत्यन्त सुन्दर र असल श्रीमती !

हरेक पुरुषको चाहना हुन्छ कि उसको श्रीमती असल, सुन्दर तथा शुशील होस्। तर, यो सौभाग्य कसैलाई जुर्छ, कसैलाई जुर्दैन। ज्योतिष शास्त्र अनुसार यी ४ राशिका पुरुषहरुले सुन्दर तथा गुणवती जीवनसाथी पाउछन्।

कर्कट राशि
कर्कट राशि भएका व्यक्तिहरु निकै भाग्यशाली हुन्छन्। यस राशिका मानिस दूरदर्शी पनि हुन्छन्। यी पुरुष महिलाको इच्छा तथा चाहना बुझ्न सक्षम हुन्छन्। कर्कट राशिका मानिसले जीवनमा असल तथा सुन्दर श्रीमती पाउछन्। महिलालाई आफूप्रति आकर्षित गर्न पनि सक्षम हुन्छन् यस राशिका पुरुष।

कन्या राशि
कन्या राशि भएका पुरुष आकर्षक हुन्छन्। यस राशिका व्यक्तिको बोल्ने शैलीले नै धेरै मानिस आकर्षित हुन्छन्। जसकारण उनीहरु सुन्दर तथा असल, गुणवान जीवनसाथी पाउन सफल हुन्छन्।

तुला राशि
ज्योतिष शास्त्र अनुसार तुला राशिका पुरुष सबैभन्दा भाग्यमानी हुन्छन्। यी पुरुष भावक र समझदार हुने पनि गर्छन। महिलाको हरेक चाहना तथा इच्छा बुझ्न सक्ने यी मानिसले असल तथा सुन्दर जीवनसाथी पाउछन्।

मकर राशि
मकर राशिका पुरुष धेरै रोमान्टिक हुन्छन्। हरेक महिलाको चाहना हुन्छ आफ्नो पुरुष रोमान्टिक होस् भन्ने। यी राशिका पुरुषहरु आफ्नो पार्टनरलाई सरप्राइज दिने मामलामा पनि निकै अगाडी हुन्छन्। आफ्नो साथी हरेक परिस्थितिमा साथ दिने गुणको कारणले नै यी मानिसले अत्यन्त असल तथा सुन्दर श्रीमती पाउछन्।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!