Wednesday, September 22
Shadow

बिहे गरेको १ बर्ष नपुग्दै २१ वर्षीय युवती निर्मला राई जंगलमा भिडियो हेर्नुहोस…

इलामको माइ नगरपालिका वडा नं. ५ स्थित कालीखोलाको भीर जंगलमा एकजना २१ वर्षीय युवती निर्मला राईको ला’स झु’न्डि’एको अवस्थामा भेटिएकी छ। उनको ला’स झु’न्डिए’को अवस्थामा शरी’रले माटोलाई छो’एको अवस्थामा भेटिएको भनेर माइती पक्षले बताएका छन्। यसलाई माइतीपक्षले शंकाको दृस्टीले हेरेका छन्। उनीहरू पनि अहिले घटना स्थलमा आइपुगेका छन्।

उनी भीरबाट लडेर रुखमा अड्केको जस्तो पनि देखिन्छ र उनको साथमा एउटा डोरी समेत छ।उनले त्यहीँको स्थानीय वडा अध्यक्षको छोरीलाई बिहे गरेका थिए। उनको बिहे गरेको करिब एकबर्ष जति भएको थियो।घटनाको बारेमा अनुसन्धान गर्न भनेर जिल्ला बाट इन्स्पेक्टरको टोली समेत आइसकेको छ।

यसो हेर्दा झु- न्डि-एर नै म- रेको जस्तो देखिन्छ र च्याउ टिप्न भनेर आउँदा सुरुमा उनकै श्रीमानले देखेर बचाउन सकिन्छ कि भनेर डो- री का-टि’दि’एछन् र क- रा उँदै मान्छेहरू समेत बोलाएका रहेछन्,भनेर स्थानीय विनोद लिम्बूले जानकारी दिए। त्यहाँ आउने प्रत्यक्षदर्शी हरूले झु-न्डि- एकै अवस्थामा देखेका थिए भन्ने जानकारी प्राप्त भएको छ।

उनको श्रीमानसँग बुझ्दा खासै म-र्नुपर्ने खालको कुनै पनि कारण नभएको बताएका छन्। अहिले लासलाई पो’ ष्टमा’ र्ट’मका लागि जिल्ला अस्पताल लगिएको छ। घटनाबारे विस्तृत छलफल गरिने बताइएको छ। कृपया यसै बिषयमा तयार पारिएको भिडियो सामाग्री तल प्रश्तुत गरिएको छ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!