जय दूर्गा माता 🙏🙏सुत्नुअघि शुद्ध मनले दूर्गा माताको दर्शन गर्दै १ लाईक गर्नुहोस्, केही दिनमै मिल्छ शुभ समाचार ।

जय दूर्गा माता 🙏🙏🙏सुत्नुअघि शुद्ध मनले दूर्गा माताको दर्शन गर्दै १ लाईक गर्नुहोस्, केही दिनमै मिल्छ शुभ समाचार ।फोटोलाई छोएर ॐ नमः शिवाय लेखि एक सेयर गर्नुहोस् ।

हिन्दु धर्ममा अनुसार केही संकेत यस्ता हुन्छन जसले हामीलाई धन प्राप्त हुने बारेमा पहिले नै बताई दिन्छन्। त्यस्ता संकेतलाई सम्झनु आवश्यकता हुन्छ। केही यस्ता संकेत छन् जसले भविष्यमा कसरी धन प्राप्त हुन्छ भन्ने कुराहरुको बारेमा पहिलेनै संकेत दिन्छ। जुन यसप्रकार छन्ः

वृष राशि:वृष राशिका जातकमा सुन्दर र विलाशी सामान किन्ने शौख हुन्छ ।औसत ब्राण्डका सामग्री यी राशिका ब्यक्तिलाई मन पर्दैन । तसर्थ यी राशिका ब्यक्ति स्वतः धेरै धन कमाउन लालायीत हुने गर्दछन् । साथै वैभव प्राप्तिका लागि पनि यस राशिका ब्यक्तिलाई भाग्यमानी मानिन्छन् । उनिहरुलाई धनी बनाउन राशि नै सहायक बन्ने गर्दछ ।

वृश्चिक राशि:धनी बन्ने सूचीमा वृश्चिक राशिका जातक पनि पर्दछन् । यस राशिका ब्यक्तिलाई भौतिक वस्तुको आकर्षण हुने गर्दछ ।ठूला घर, कार, ब्यापार ब्यवसाय प्रति उनिहरु लिप्त हुन्छन । दृढ निश्चयी भएका कारणले पनि सम्पति कमाउने मामलामा वृश्चिक राशिका ब्यक्ति आफै पनि मेहनत गर्दछन् भने भाग्यले पनि साथ दिने गर्दछ ।

२०७८ असार ११, शुक्रबार प्रकाशित
error: Content is protected !!