बैबाहिक जीवन सफल हुनको लागी श्रीमान श्रीमतीको उमेरको अन्तर कति हुनु पर्छ ? थाहा पाइराखौ !

काठमान्डौ : हाम्रो नेपाली समाजमा श्रीमान भन्दा श्री’मतीको उमेर कम हुनुपर्छ भन्ने धाराण रही आएको छ । युवतीहरु पनि आफू भन्दा बढि उमेरको, आफू भन्दा परिपक्क होस् भन्ने चाहन्छन् । युवतीहरु पनि प्रेम गर्दा होस् वा विवाह गर्दा आफू भन्दाबढि उमेरको प’रुषसँग नै गर्न चाहन्छन् । किनभने युवतीहरु पुरुषबाट सुरक्षा, सामाजिक सुरक्षा, आर्थिक सुरक्षाका साथै आफ्नो श्रीमान परिपक्क होस् भन्ने चाहन्छन् ।

यसका साथै नेपाली समाजमा श्रीमानको भन्दा श्री’मतीको उमेर कम हुने गरेको पाइन्छ । सायदै कमै होलान् जो श्रीमान र श्रीमतीको उमेर बराबर भएकाहरु, प्रायजसो श्रीमानको भन्दा श्रीमतीको उमेर कम हुन्छ ।

कसैमा २ वर्षको अन्तर हुन्छ त कसैमा १० वा सो भन्दा माथी । यस्तो किसिमको उमेर अन्तरले दाम्पत्य जीवनमा केही असर पार्छ ।

वैवाहिक जीवन सुमधुर बनाउन चाहनुहुन्छ ? यसो गर्नुस्..

बिहे यस्तो सम्बन्ध हो, जसमा श्रीमान श्रीमतीबीच विशेष तालमेल हुन जरुरी छ । तसर्थ तालमेल मिलाउनका लागि व्यक्तिको व्यवहार,कार्यशैली , सोच,चिन्तन,ढंग आदि सबै कुरामा तालेमल मिल्नु पर्छ ।

अत : तालमेल मिलाउनका लागि उमेर मिल्नु पनि आवश्यक रहन्छ । जस्तै कि एकजना परिपक्क र अर्को कच्चा छ भने तिनीहरुबीच खास तालमेल हुन सक्दैन ।

जर्जिया एटलान्टाको एमोरी युनिभर्सिटीका अध्ययनकर्ताका अनुसार ति दम्पती जसको उमेर एक वर्ष भन्दा कम हुन्छ । उनीहरुको दाम्पत्य जीवन सुखमय हुन्छ साथै सम्बन्ध विच्छेद गर्ने संम्भावना पनि अत्यन्तै कम हुन्छ ।

२०७८ जेष्ठ ११, मंगलवार प्रकाशित
error: Content is protected !!