Thursday, September 23
Shadow

भाइरल मोटि दिदिका यस्ता दर्जनौ दमदार डान्सहरु (हेर्नुस् भिडियो)

सामाजिक संजालको बढ्दो प्रयोग साथै लोकप्रियताले कतिलाई मोडल बनायो त कतिलाई कलाकार ।तिनै संजाल मध्ये टिकटक जो अहिले अत्याधिक रुचाइएको संजाल बनेको छ ।आफ्नो निखारिएको कलाहरु छोटो समयमा धेरै देखाउन सक्नु नै टिकटकको खुबि हो ।

त्यहि सामाजिक संजाल टिकटकमा अहिले सानुमाया नामकरण गरेर खोलिएको टिकटक उपर एकजनै मोटि दिदी जो आफ्नो नृत्य(डान्स) सधैजसो देखाउनुहुन्छ ।टिकटक प्रयोगकर्ताले उहालाई नचिन्ने सायदै कोहि होलान ।उहाको मनमोहक नृत्यको हामी सबै फ्यान हौ ।

उहाँ प्रेरणाको अभिन्न स्रोत समेत हो ।धेरै मान्छेहरु आफ्नो मोटोपन र बढि तौललाई अभिसापको रुपमा लिन्छन् तर यी दिदिले त्यहि मोटोपनलाई बर्दान स्वरुप लिएर आफ्नो नृत्यबाट सबैलाई मनोरञ्जन गराईरहनुभएको छ ।मान्छेले सुख हैन सन्तुष्टि खोज्नुपर्छ भनेझै उहाँ एक आदर्शको पिलर हो भन्दा कसैको मत बिपक्षमा नआउला ।

हेर्नुस् उहाको दमदार नृत्य प्रस्तुति

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!