Sunday, September 19
Shadow

शास्त्रले भन्छ: सुत्नुपूर्व यो मन्त्र जप गर्नुहोस् लाभ मिल्नेछ

आजभोलिको व्यस्त जीवन’शैलीमा मानिसहरुमा अनिन्द्राको पीडा रहेका हुन्छन् । राम्रो नि’न्द्राका साथ शुभ फलका लागि धार्मिक रुपमा केही उपायहरु रहेको हुन्छ एक मन्त्रको जप सुत्नु’अघि गरियो भने निकै लाभदायी हुने मान्य’ता रहेको छ ।

शास्त्रमा ब’ताइए अनुसार सुत्नु अघि यो मन्त्र उच्चा’रण गर्नाले नारायण कवचको रुपमा तपाइँको रक्षा गर्नेछ । यो मन्त्रद्वारा भ’गवान विष्णुको अवतारसँग सुरक्षाको विन्ती’ हुने छ ।

म’न्त्र
जले रक्षतु वा’राहः स्थले रक्षतु वामनः ।
अटव्यां नारसिंहश्च सर्वतः पातु के’शवः ।।

यो मन्त्र’को अर्थ यस्तो छ– हे भगवान विष्णु जलमा वा’राह देवता, पृथ्वीमा वामन रुपमा मेरो रक्षा गर्नुहोस् । आकाशमा नरसिंह भगवानले रक्षा गरुन। केशव भगवानले सवै दिशा’मा मेरो रक्षा गरुन ।

यदी तपाईले सुत्ने स’मयमा यो मन्त्र जप गर्नुभयो भने घरबाट नका’रात्मक शक्ति हट्ने धार्मिक मा’न्यता रहेको छ भने यो मन्त्रको जपले निन्द्रा राम्रो लाग्नुका साथै स’पना पनि राम्रो देखिने छ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!