Wednesday, September 22
Shadow

तपाईलाई थाहा नहुन सक्छ वी’र्य सम्बन्धी यी ९ रोचक तथ्य

एजेन्सी । वी’र्यका बारेमा यी कुराहरु सायद तपाईलाई थाहा छैन होला । स्पर्म बैंकबाट बीबीसीले तयार गरेको डकुमेन्ट्रीको आधारमा आज हामी तपाईहरुलाई यसबारे अनौठा जानकारी दिन जाँदैछौं ।

१. यदि एकपटकको स्ख’लनमा तपाईको जीवनभरको वी’र्य नि काल्ने हो भने त्यो नौ किलोमिटर लामो हुन सक्छ ।
२. एउटा अनुसन्धानले पत्ता लगाएको छ कि सन क्रिम र कस्मेटिकले वी’र्यलाई नराम्रो असर गर्छ ।

३. सामान्य रुपमा पुरुषहरुले एक सेकेन्डमा १५०० वटा वी’र्य पैदा गर्न सक्छन् ।
४. एक चिया चम्चाको दुइतिहाईमा मात्रै ३० लाख वी’र्य अटाउन सक्छन् ।

५. गर्मी मौसममा वी’र्यको सक्रियता कम हुँदै जान्छ । शरीरको बाँकी भागको तुलनामा वी’र्य माइनस १४ डिग्रीले चिसो हुने गर्छ । त्यसैले पुरुषहरुले बक्सर लगाउनुपर्छ र ल्यापटपलाई आफ्नो काखमा राखेर चलाउने गर्नु हुँदैन ।

६. एउटा पुरुषको केबल आधा वी’र्यमात्र सीधा लाइनमा तैरिन्छ । वीर्य तैरिनु भनेकै सक्रिय हुनु हो । कतिपय वी’र्यहरु चारैतर्फ तैरिने गर्छन् र वी’र्यको बहावका साथ अलग हुने गर्छन् । यी वी’र्यहरु कहिल्यै रोकिदैनन् र कुनै पनि दिशामा बहन सक्छन् ।

७. माइक्रोस्कोप निर्माताले १ हजार ६ सय ७७ मा पहिलोपटक वीर्यको खोज गरेका थिए । उनले के कारणले यसको खोज गरेका थिए भन्ने विषय भने कसैलाई थाहा छैन । तर, उनको खोजले सबैलाई आश्चर्यमा पारेको थियो ।

८. स्ख’लन भएकामध्ये ९० प्रतिशत वी’र्य काम नलाग्ने हुन्छन् ।
९. वास्तवमा लाखौं वी’र्यमध्ये केवल एउटा मात्रै महिलाको डिम्बसँग प्रजनन गर्न सक्दछ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!