Sunday, September 19
Shadow

ब्लडप्रेशर, पेट दुखाई मात्र नभई यि रोगको पनि अ’चुक औषधी हो कर्कलो, यस्ता छन् अ’न्य फाइदा

कर्कलो स्वाद’का लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यो स्वादमा निकै मिठो हुन्छ । यो प्राय मानिसहरुको भान्सामा नियमित पाकिने तरका’ली हो । कर्कलो को पात हरु मा क्याल्शियम, पोटेशियम, एंटी(अक्सीडेंट र भिटामिन ए, बी, सी भरपूर मात्रा मा पाई’ने गर्दछन, जसले तपाई को स्वास्थ लाई अनेकौ फाईदा गर्दछन।

कर्क’लो को पात र तरकारी ले ब्लड’प्रेशर लाई कंट्रोल गर्दछ। यस लाई खाना ले तनाव कम गर्दछ जसले गर्दा तपाई को ब्लडप्रेशर कंट्रोल मा रहने गर्दछ।पेट दुखेको सम:स्या हुदा पनी कर्कलो लाभदायक हुदछ। कर्कलो को पात हरु लाई पानी मा उसिनेर, उक्त पानी मा अलिकती घीउ मिसाएर ३ दिन सम्म पिउनाले आराम मिल्दछ।कर्क’लो पात मा पाईने भिटामिन ए तपाई को आंखा हरु का लागी ला’भदायक हुदछ।

यसले आंखा को हेर्ने क्ष्मता बढा’उदछ र आखा हरुको मांसपेशिहरु पनी बलियो बनाउ’दछ।जोडनी को दुखाई को समस्या बाट पनी कर्कलो को पात ले छुटकार दिलाउन सक्दछ। निय’मित रूप ले यदी तपाई ले प्रयोग गर्नु भयो भने जोडनी सुखाई को समस्या बाट राहत पाउन सकिन्छ।कर्कलो को पात हरु’मा पाइने फाइबर ले तपाई को शरीर को मेटाबलिज्म लाई चुस्त बनाउन का साथै तपाई को शरिर को तौल लाई पनी कंट्रोल गर्न मा मद:द गर्दछ।

यो पनि पढ्नुहोस्: काठ:माडौं । प्रतिनिधिसभाको अधिवेशन सुरु भएदेखि एक दिन पनि सदनमा उपस्थित नभएका प्रधानमन्त्री केपी शर्मा ओलीले शनि’बार बोलाको सर्वदलीय बैठकमा सभामुखको आलोचना गरेका छन् । ओलीले सभामुख अग्नि साप’कोटाले प्रतिनिधिसभालाई विजनेस नदिएको भन्दै आलोचना गरेका हुन् । सरकारले विजनेस नदिइकन बैठकको कार्य’सूचीमा कुनै पनि विषय राख्न नमिल्ने संसदीय अभ्यास छ ।

संसदीय अभ्या’सविपरीत प्रधानमन्त्री ओलीले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लगायत विष’यलाई सभामुखले आड्काएको बताएका हुन् । प्रधानमन्त्री ओलीले आफ्नो सरकारी निवासा बेलाएको सर्व’दलीय बैठकमा सभामुखले एमसीसी अनुमोदनका लागि प्रतिनिधिसभा बैठकमा पेस नगर्नु संविधानविपरीत भन्दै आलोचना गरे । याे खबर आज’को नागरिक दैनिकमा छ ।

बैठकमा एसीसी सद’नबाट पास गर्नुपर्ने विषय आएपछि नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल’लगायतले विरोध गरेका थिए भने नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भने उनीहरुले गरेको विरोधप्रति आपत्ति जना’एका थिए । प्रधानमन्त्री ओली आफ्नो सत्ता जोगाउन एमसीसीलाई पारित गर्ने तयारीमा देखि’एका छन् । संसदबाट एमसीसी पास गराएर अन्तर्राष्ट्रिय शक्ति केन्द्रलाई खुसी पार्ने र सत्ता टिकाउने दाउमा प्रधान’मन्त्री ओली रहेका छन् । ओएस नेपालबाट

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!