आज ह्वात्तै घट्यो सुनको भाउ, हेर्नुहोस् कति पुग्यो तोलाको ?

काठमाडौँ । साताको छैटौँ दिन अर्थात शुक्रबार (आज) नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ।
बिहीबार तोलामा ३ सय रुपैयाँले बढेको सुन आज भने प्रतितोला ९ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल प्रतितोला प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

२०७८ बैशाख १७, शुक्रबार प्रकाशित
error: Content is protected !!