Sunday, September 26
Shadow

आज घट्यो सुनचाँदीको मूल्य कति पुग्यो हेर्नुहोस

काठमाडौँ, १२ वैशाख। साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य ४ सय रुपैंयाले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला रू. ९१ हजार ३०० मा कारोबार भएको छ ।
शुक्रबार छापावाला सुन प्रतितोला रू. ९१ हजार ७०० मा कारोबार भएको थियो । त्यस्तै, आज तेजाबी सुन प्रतितोला रू. ९० हजार ८०० मा कारोबार भईरहेको छ।

यता, आइतबार चाँदीको मूल्य पनि घटेको छ। शुक्रवार प्रतितोला १३ सय २० रुपैंयामा कारोबार भएको चाँदी आइतवार १० रुपैंयाले घटेर १३ सय १० पुगेको महासंघले जनाएको छ ।
यो पनि पढ्प्रनुस देशसभाका ३९ सांसदमध्ये ३७ प्रदेशसभा सदस्यले मतदानमा भाग लिएका थिए । प्रस्तावको विपक्षमा १५ मत मात्र परेको छ । एक प्रदेशसभा सदस्य भएको राप्रपा भने तटस्थ बसेको थियो ।

कांग्रेसको साथ
मुख्यमन्त्री शाहीलाई नेपाली कांग्रेसले मत दिएको छ । कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेशसभालाई सम्बोधन गर्दै शाहीलाई मत दिने बताएका थिए । आफूहरुले मत दिँदा पनि बहुमत नपुग्ने भन्दै उनले भनेका थिए, जो कमजोर छ, उसलाई मत दिन्छौं । हामीलाई सत्ताको लोभ छैन ।’
शाहीले घोषणा गरे जस्तै कांग्रेसका ६ प्रदेशसभा सदस्यले शाहीलाई मत दिएका छन् ।

चार सांसदको फ्लोर क्रस
माओवादी केन्द्रका १२ र कांग्रेसका ६ सांसदको मतले मुख्यमन्त्री शाहीलाई बहुमत पुग्दैनथ्यो । तर नेकपा एमालेका चार सांसदले पार्टीको हृवीप उल्लंघन गर्दै फ्लोर क्रस गरे र, मुख्यमन्त्री शाहीको सरकार जोगाएका छन् ।

एमाले प्रदेशसभा सदस्यहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमर थापाले मुख्यमन्त्री शाहीलाई मत दिएका हुन् । फ्लोर क्रस गर्ने सांसद ज्वाला र नन्दसिंह बुढा यसअघि शाही नेतृत्वको मन्त्रिपरिषदमा मन्त्री थिए ।
देशसभामा मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुने दिन एमालेले मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई हृवीप जारी गरेको थियो ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!