Sunday, September 19
Shadow

सचिन परियार र अन्जलि अधिकारीले यतिसम्म रमाइलो गरे ,सचिनले हसाएरै झन्डै बिहोस् बनाए (हेर्नुस् भिडियो)

सचिन परियारको जन्म २०१२ फेब्रुअरी ६ मा गुल्मि जिल्लाको मुसिकोट गाउमा भएको हो ।सचिनको पिताको नाम तेजेन्द्र परियार हो ।सचिन सानै छदा आमाले छोडेर गइन ।बुवा तेजेन्द्र परियार र दोस्रि आमा माया परियारसग गुल्मि जिल्लाको सदरमुकाम तोमगाछमा कोठा भाडामा बस्दै आएका थिए ।

सचिनका बुवा तेजेन्द्रले सानो टेलेर खोलेर जिवविको पार्जन गर्दै आएका थिए ।घरमा न्यून आयस्रोत त आर्थिक अवस्था एकदमै नाजुक भएपछि सचिनले कक्षा १ पढ्दापढ्दै पढाईलाई पुर्णबिराम लाउनुपर्ने बाध्यत्मक अवस्था सृजना भएको थियो ।

उमेरले बर्ष ९ निर्दोष स्वभाव हस्मुख र बोलिमा चन्चलता र मिठास भएको सचिनले पहिलोपटक युटुब मार्फत आफ्नो गला र कलालाई देखाएका थिए ।उनको प्रस्तुतिले सारा नेपालिको मन जित्न कुनै समयनै लागेन उनी एकाएक भाइरल भए सारा मिडियामा सचिनकै नाम गुन्जायमान भयो ।

सचिन यतिसम्म रुचाको पात्र भएकि उनले ईन्द्रेणि जस्तो गरिमामय ठाउमा प्लाटफर्म पाए त्यति मात्रै हैन महानायक राजेश हमालसग समेत मिउजिक भिडियो खेले ,उनका दर्जनौ गितहरु अहिले पनि युटुब च्यानलमा ट्रेन्डिङमै छन् ।

आफुले पढ्न चाहादा चाहादै आर्थिक अभावका कारण पढ्न नपाएका सचिनले अहिले भने क्लास नै टप गरेका छन् ।उनी एक प्रेरणाका धरोहर हुन् ।

हातैको पौजाले´ नामक गीति कोशेलि अब छिटैनै बजारमा आउदैछ सोही गितको मिउजिक भिडियो सुट पनि सकिसकेको छ ।सो गितमा सचिन परियार र अन्जलि अधिकारीको प्रमुख भुमिका रहेको छ ।सोही गिति कोशेलिको प्रमोशनको लागि उक्त टिम भेला भएसगै सचिन र अन्जलिले निकै नै रमाइलो गरे।
प्रस्तुत छ सोही भिडियो सामाग्री

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!