Thursday, September 23
Shadow

कन्चनको पैतालिसौ दिनमा कन्चन बनेर बिजय पुगे कन्चनको घर ,चल्यो रुवाबासि (हेर्नुस् भिडियो)

चितवनका कन्चन तिमल्सिना र अनिशा कुमालको प्रेम प्रशंगले यतिबेला निक्कै चर्चा बटुलेको छ । कारण उनीहरुले काठमाडौँमा गएर विवाह गरेपछि अनिशा आफ्नै घर फर्किएपछी कन्चनले वि,ष पिएर आ’त्म’ह’त्या गर्ने प्रयास गरेका थिए ।

विवाह गरेर पुन: घर फर्किएकी अनिशा यस विषयमा स्पष्ट पार्न मिडियामा आएकी थिइन । अनिशाका अनुसार उनीहरुको चिनजान फेसबुक मार्फत भएको थियो । विस्तारै उनीहरुको फेसबुकमा नै मायाको कुरा भएको स्विकारिन । तर अनिशाले विवाह नै गर्ने भनेर स्वीकार नगरेको बताएकि थिइन। कन्चनले काठमाडौँ लगेर ज’बर्ज’स्ती सिन्दुर लगाईदिएको समेत उनले बताएकि थिइन । अनिशाको परिवारले छुट्टाईदिने भन्दै कन्चनले ज’बर्ज’स्ति सिन्दुर लगाई दिएको परिवारले पनि आ,रोप लगाएका थिए । कन्चनले ज,वर्ज’स्ती सिन्दुर लगाएको फोटो खिचेपछि मात्र घर पुर्याईदिने भनेपछी आफुले त्यसो गरेको अनिशाले बताएकि थिइन।

तर यता कन्चनका परिवारको भने अर्कै दावी अझै पनि गरिरहेको थियो। कन्चनका आमाका अनुसार अनिशाले धोका दिएपछि आफ्नो छोराले आ’त्म’ह’त्या गर्ने कोशिस गरेको बताएकि थिइन। लगभक तिन महिनाबाट कन्चनको अस्पतालमा उपचार भइरहेको थियो।

केही दिन अघि एकदमै दुखद खबर सार्वजनिक भएको छ अन्ततः कन्चनको दुखद अ’न्त्य भएको हो ।
आफुहरु सुकुम्बासी भएको र गरिबिको कारणले आफुहरुलाई सरोकार वालाले वास्था नगरेको बताउनुहुन्छ आमा।

बिजय पुन (पथ्थरको मुटु ) तिनै हुन् जस्ले स्व’र्गीय कन्चन र अनिशा उपरको मिउजिक भिडियोमा अभिनय गरेका छन् ।बिजय पुन केही दिन अगावै कन्चनको घरमा कन्चन बनेर भित्रिएका थिए जुन देख्दा तपाईं हामी सबै भावुक भएका थियौ ।

अहिले भने तिनै बिजय पुन(पथ्थरको मुटु) कन्चनको पैतालिसौ दिनमा कन्चन बनेर घर पुग्दा रुहाबासि नै चलेको थियो ।जुन आजको यश शृङ्खलामा प्रस्तुत गर्दैछौ ।
हेर्नुस् भिडियो सामाग्री:

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!