Sunday, September 26
Shadow

टि’कटकमा भा’इरल भइन्छ भनेर पुलबाट हाम’फा’ल्दा संजय सँधैका लागि अ’स्ता’ए (भिडियो सहित)

कैलालीको कर्णाली चिसापानी पुलबाट हा’म फा’लेर बे’पत्ता भएका कि’शोर अझै फेला परेका छैनन्। शनिबार जिल्लाको ल’म्किचुहा नगरपालिका वडा नम्बर २ का १८ वर्षीय सञ्जय खड्का कर्णाली नदीमा बे’पत्ता भएका थिए।

उनले शनिबार दिउँसो कर्णाली पुलबाट हा’म फा’लेको कैलाली प्रहरीले बताएको छ। उनको खो’जीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको गो’ताखो’र टोली खटाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए। उनीसँगै हा’मफा’लेका १८ वर्षीय लोकेश प्याकुरेल र १७ वर्षीय बिरेन्द्र सिँहको त्यतिबेलै उ’द्वार गरिएको थियो।

प्या’कुरेललाई उपचारका नेपालगञ्ज लागि लगिएको छ। उनको छा’तिमा चो’ट लागेको कैलाली प्रहरीले जनाएको छ। शनिबार बे’पत्ता भएका किशोरसहित ८ जना विद्यार्थीको स’मूह चिसापानी गएका प्रहरीले बताएको छ। तर ती मध्ये खड्काले किन कर्णालीमा हा’मफा’लेको भन्ने ए’किन भएको छैन।

प्रा’रम्भिक अनुसन्धानबाट सुरुमा हा’मफाले’का सञ्जय खड्कालाई ब’चाउन लोकेश प्याकुरेल र बिरेन्द्र सिँह हा’मफा’लेको खु’लेको प्रहरी नायव उपरीक्षक विष्टले बताए। चिसापानी पुलमा दैनिक टि’कटक ब’नाउनेहरुको भी’ड ला’ग्ने गरेको छ। तर उनीहरु भने कुनै भिडियो न’बनाइरहेको अ’नुसन्धानबाट खु’लेको छ। बाँकी भिडियोमा

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!