Sunday, September 19
Shadow

हिम्मतवाली र सहाशि हावामा उड्ने नेपालि चेली, सबै लाई चकीत पर्दै नेपाली चेली चन्द्रकला, क्षमता देखियो यस्तो

ईच्छा शक्ति भएमा के गरे हुन्न भने उदाहरण हुन काठमाडौँ बस्ने चन्द्रकला । जो हाल भने सबै को चर्चामा अाऊन सफल भईन। धेरै पुरुषले गर्न सक्ने काम महिलाले गर्न नसक्ने भन्ने अनुमान धेरैको हुने हरेको छ । तर यी सबै कुराहरु झुठो , ईच्छा चाहना भएमा सबै काम गर्न सकिन्छ भन्ने उदाहरण हुन उनी। नेपाल मा महिलाले के गर्न सक्छन र भन्ने उखानलाई उनले बदलेकि छिन।

चन्द्रकला को जम्न्यास्टिक देख्दा धेरै मानिस हरु हेरेको हेरेइ गर्छन। भबिस्यमा राम्रो खेलाडी बनेर देशको नाम राक्ने आफ्नो चहना भएको उनले बताईन।म खेलाडी बन्ने हो बुबा आमा म जम्न्यास्टिक सिक्न जान्छु भन्दा ड’राउनु भएको थियो। पहिला पहिला मैले हा’म फा’ल्दै गरेको भिडियो बुबा आमालाई देखाउदा हुदैन छोरि तैले यस्तो काम गर्नु हुदैन। हात खुट्टा भा’चिन्छ , ढा’ड क’म्मर भाचिन्छ भनेर धेरै ड’राउनु भयो , मैले धेरै सम्झाई बुझाई गरे पछि मान्नु भयो। अहिले सम्म त ठिक छु राम्रै गरेको छु।

आज सम्म पनि नेपालमा भने जम्न्यास्टिकको धेरै काम नभएको , पूर्वधार नभएकोले गर्दा भने धेरै गारो हुने हरेको र आफ्नो कला समेत देखाउन अबसर नभएको गुनासो पोखीन। आफ्ना साथीहरु पनि कसरी येस्तो गर्न सकेको भनेर अच्म्मा छन। साथै टिकटक मा पनि धेरै भिडियो हरु बनाएर हालेको छु र आज सम्म सबैले राम्रो भन्नु भएको छ । परिवार पनि धेरै खुशी हुनु भएको छ । अब भने कडा मेहनत गरेर अन्तरास्ट्रिय पदक देशको लागि दिलाउने उनको अठाेट छ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!