Thursday, September 23
Shadow

दिदीबहिनीले अघिल्लो दिन बिहे गरे भोलिपल्ट एकैठाउँमा झु-ण्डिएर पासो लगाए। भिडियो हेर्नुहोला

सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका वडा नं ६ स्थित बाबियाचौर भन्ने ठाउँमा अत्यन्तै दुखदायी,रहस्यमय र अनौठो घटना घट्न पुगेको छ। एउटै घरका १४ वर्षीय दिदी र बहिनी क्रमश सुनिता र सुस्मिताले आफूहरू दिदीबहिनी भएतापनि आफूहरूबीच गहिरो मायप्रेम भएको र आफूहरू छुट्टिएर बाँच्न नसक्ने भन्दै घनघोर जंगलको बीचमा पा’सो लागेर झु-ण्डिरहेको अवस्थामा मृ-त फेला परेका छन्।

घटनाको प्रकृति हेर्दा दिदी र बहिनीले रशीले आफूलाई बाँधेर माथिबाटै हाम फालेको जस्तो देखिन्थ्यो। त्यी दिदीबहिनी सुस्मिता र सुनीताको बारेमा बुझ्दै जाँदा उनीहरू झु-ण्डिने अघिल्लो दिन एकअर्कामा सिंदुर लगाएर बिहे गरेका रहेछन्। त्यसको १२ घण्टा पनि नबित्दै उनीहरूले यस्तो अपृय घटना घटाउन पुगे।

सुस्मिता र सुनीतालाई सानैदेखि आफ्नो आमाबुबाको माया दिएर हुर्काएकी उनीहरूको आन्टीको अनुसार “सानैदेखि आफ्नै छोराछोरी जस्तै गरेर हुर्काएर,पढाएर बुझ्ने भैसकेपछी मात्रै यीनीहरूको बिहे गरिदिनुपर्छ भन्ने लागेको थियो। सानैदेखि पालियो,पढाइयो,हुर्काइयो तर कसरी यस्तो घटना घटाउन पुगे भनेर हामी आफैं नै अनविज्ञ जस्तै भयौं।,”उनले भनिन्।

“उनीहरू खासै लभ गर्ने,मोबाइल चलाउने जस्तो पनि लाग्दैनथियो।उनीहरूको अलिअली इन्टेरेस्ट चाहिँ टिकटकमा देखिन्थ्यो र त्यसको लागि म कहिलेकाही मेरो आफ्नै मोबाइल केही छिनको लागि मात्र दिने गर्दथेँ।,”उनले भनिन्।

उसलाई सधैं म सम्झाउँथे,आफ्नो भाइबहिनीलाई पनि हेर्नुपर्छ। आफ्नो भविष्यको लागि सोच्नुपर्छ भनेर उसको त विशेष निगरानी राख्ने गर्दथेँ। सुस्मिता नेपाली र सुनीता गुरुङ एकै सालमा जन्मिएका हुन्। उनीहरू एकअर्कामा दिदीबहिनी भनेर सम्बोधन गर्थे र उनीहरूबीच राम्रो सम्बन्ध भएको हामीले बुझ्ने गर्थ्यौँ। बाँकी जानकारी हेर्नको लागि कृपया तलको लिंक क्लिक गर्नुहोला।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!