Sunday, September 19
Shadow

अ’न्तर जा’तिय बिबाह गरेका दिलराज र भगवतीको लोभलाग्दो प्रेम कहानी (भिडियो हेर्नुस)

प्रेम जतिखेर पनि जो सग पनि बस्न सक्छ रे ! प्रेममा न जात हेरिन्छ ,न धर्म हेरिन्छ,न त रुप हेरिन्छ ,न त स्तर हेरिन्छ ।हेरिन्छ त् केवल चोखो माया,एक अर्काको स्नेह,एक अर्काको चाहना र भावना । आजको यश शृङ्खलामा भक्तपुरका एक नबिन जोडिको कहानी लिएर आएका छौ ।

भक्तपुर निवासि दिलराज राजबाहक र सिन्धुपाल्चोककि भवती अधिकारिले अ,न्तरजा,तीय बिबाह गरेका छन। उनिहरु दुबै महान दिल भएका एक उदाहणिय जोडि हुन । उनिहरुको दुई छोरिहरु क्रमशः १२ वर्षिय र ५ वर्षीय छन ।यी दुई जोडिहरु अत्यन्तै खुशी देखिन्छन। एक अर्कालाई आगाध माया पनि गर्छन ।

भगवती अधिकारी १० वर्षको कलिलो उमेरमा राजधानी गाउकै एक जना दाइसग आएकी रहिछन । अरुको घरमा बसेर पढन आएकी उनी बिचमा बि,चल्ली भएपछी दिलराजकी दिदिले भगतिको र भाइको मिलन गराएकी थिइन । कहिल्यै नदेखेको नभेटेको मान्छे सग कसरी विवाह बन्धनमा बाधिनु भयो त भन्ने प्रश्न गरियो ।

उहाँ भन्नुहुन्छ ,दिलराज मनको सफा भएको मान्छे लाग्यो रे,मेहेनती मान्छे हुनुन्थ्यो । मैले उहाको जात नेवार हो त्यो जात हेरिन । हेरे त केवल उहाको भावना र बिचार। क,ख सम्म लेख्न नजानेकी भगवती भन्नुहुन्छ । ” काठमाडौ छिरेपछि म ह,राए । पछि एक दिन उहासग भेट भयो ।

चिनजान र आउजाउ पछि हामिले धुमधाम बिबाह गरियो ।दिलराजका बुबा आमाले समेत बाहुनकि छोरिलाइ स्विकार्दै उहाहरुको बिबाह गरिदिनु भएको छ । केही समय पछि,भगवती को गाउका एक जनालाइ बसमा भेटेछी बुबाआमाले समेत स्विकार गर्नु भएछ ।

हाल दिलराज सब्जिको ब्यापार गरेर आफ्नो गुजारा गर्दै आउनु भएको छ भने भगवती पनि करेसाबारी,बगैचा गोडमेल गर्ने जस्ता काम गर्दै आफ्नो दैनिकी चलाउदै आउनु भएको छ । उहाहरु आ-आफ्नो कमाइमा खुशी भएर जीवन चलाउदै आउनु भएको छ ।थप हेर्नुस भिडियो सामग्री

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!