Tuesday, September 21
Shadow

टिकटकमा भाइरल दलदले पोखरिमा जान नि’षेध (हेर्नुस भिडियो )

ललितपुर जिल्लाको बाग टोलमा अवस्थित एउटा् पोखरी आजकल धेरै भाइरल छ । फेसबुक ,इन्स्ट्राग्राम , र टिकटिकमा अधिकतम देख्न सकिन्छ । यसको लोकप्रियता बढ्नुको कारण यो दलदल छ । लच्किने छ । अहिले प्रहरी प्रशासन आएर प्र,तिबन्ध लगाएको छ प्रबेशमा ।

यो लचिलो किसिमको भएका कारण यसमा रमाउन टाढा टाढा बाट समेत मान्छेहरु आउने गरेको स्थानीय प्रत्यक्ष दर्शी बताउछन । यश पोखरिमा अत्यन्तै बाक्लो घाँस जुन एक अर्कामा जेलिएर रहेकाले यो लचकदार छ । जति टेक्यो तेति उफिरिदिन्छ ।

२० मिटर गहिरो उक्त पोखरिमा पहिले पहिले फोहोर फालिन्थ्यो । फोहोर जम्मा भएर पछि त्यसैमा घाँस धेरै पलाएर यस्तो भएको बताउनुहुन्छ एक जना समाजसेवी उहाँ भन्नुहुन्छ ” यहाँ आएर खेल्ने ,जिस्किने ,उफृने नगर्नु होस,जो,खिम छ ” । पहिले पनि एकजना मान्छे भासिएको बताउनु हुन्छ ।

अत्याधिक फोहोर जमेका कारण त्या खेल्दा लु,तो र अन्य चिलाउने रोग उत्पन्न भएको बताउछन एक युवा। अहिले ललितपुर प्रहरी प्रशासनले पनि जो,खिम मध्यनजर गर्दै त्यहा प्रबेशमा रो,क लगाइ सुरक्षा दिइरहेका छन ।ताकी अ,प्रीय घ,ट,ना नघटोस ।भिडियो सामग्री सहित

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!