Sunday, September 26
Shadow

श्रीमती र प्रेमिकालाई एउटै ओछ’यानमा सु’ताउने पुरुष , प्रेमी भगाउन १२ लाखकाे घडेरि बिक्री (हेर्नुस् भिडियाे)

सुन्दा पनि कस्तो अचम्मको घटना श्रीमती र प्रेमी १ बिस्तारामा सुताउने श्रीमान। यो घटना सुर्खेत निबासी जानकी सरु मगर र दाङ निबासी दिल बहादुर घर्ति मगर बीचमा प्रेम भयो। । लिल भने भर्खर बैदेशिक रोजगार बाट फर्कीयका थिए यस्तो प्रेम जुन अबैधानिक भयो किनकी दुवै बिबाहित थिए । जानकी दुई छोरा छोरिकि आमा थिइन् र दिल बहादुर बाल बच्चाका बुबा थिए ।

जानकी दिल बहादुरको घरमा आउने जाने गर्थिन। उनीहरु बीच सम्बन्ध छ भन्ने कुरा घर परिवार र समाजलाई थाहा थियो तर अहिले एका एक दिलबहादुर र जानकी अहिले हराएका छन । आज जानकीका श्रीमान र दिलबहादुर कि श्रीमती एकै साथ मिडियामा आएका छन् । दिलबहादुर र जानकी को अंकल विदेश रहदा साथी रहेको र विदेश बाट फर्किएर आए पछी आफ्नो साथीलाई भेट्न जान्छु भन्दै दिलबहादुर सुर्खेत गए।

मेरा श्रीमान आफू अब बिदेश जाने १४/१५ दिनमा १२ लाख रुपैयाँ चाहिने हुदा जसरीनी खोज्नु भन्ने कुरा गर्नु भयो । आफ्नो श्रीमानको लागि न हो भनेर १२ लाखमा जग्गा पनि बेचेकी थिए। उक्त दिन भने श्रीमानलाई रमक बैंकमा राखुम भन्दा भने आज १ दिन भने आफ्नो घर राख्ने भने पछी राखेको तर राति नै सबै रमक लगेर श्रीमान फरार हुनु भयो। जसबाट आज परिवारमा बिचल्ली भएको छ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!