Tuesday, September 21
Shadow

३० बर्षिय महिलाको एक्कासी पेट दुखेर अस्पतालमा जांच गराउन जादा कलेजोमा मासु पलाएको देखिएपछि..सबै अच्म्ममा (हेर्नुस् भिडियाे)

मकवानपुर जिल्ला हेटौडा निवासी ३० वर्षिय विमला विकको अवस्था जादै जाजुक र गाह्रो अबस्था छ ।बिमला लाई एक्कासी पेट दुखेर अस्पतालमा जांच गराउनु जादा कलेजोमा मासु पलाएको र अप्रेसन गर्नुपर्छ भनेर सल्लाह दिएपछि सल्लाहअनुसार अप्रेसन पनि गर्नुभयो तर अप्रेसनपछि फेरि थाहा भयो कि कलेजोमा समेत मासु पलायेर, अर्बुद पनि रैछ। सानै उमेरमा बुबाले भने छाडेर जानू भयो र आफ्नो आमा ३0 बर्ष देखि हेरेर बसेकी उनलाई येस्तो अबस्था अाएकाे छ ।

आमालाई नै ज़िन्दगी भर हेरेर बस्छु भनेर अठोट राख्नुभएकि बिमला दिदि आज आफै जिवन र मृत्यु संग लडिरहनु भएको छ ।भएभरको रकमबाट त अप्रेसन भयो तर अब बाकि रकम जुटाउनु गाह्रो पर्यो र लकडाउनको समयमा हात फैलाउनु देशको अवस्था पनि यस्तै थियो ।

अहिले पुन ललितपुरको नेपाल हस्पिटलमा चेकजांच गर्दा कि;मो गर्नु भनेर सल्लाह दियो तर त्यस्को लागि आर्थिक अवस्था कमजोर रह्यो । अहिलेको अवस्थामा आर्थिक अभावले गर्दा औषधि सम्म खानुलाई गाह्रो भैरहेको छ । आफुला बाच्न मन भएको र अफन्तले समेत नहेर्दा भने मन खिन्न हुने गरेको छ ।आफुलाई सबैले सहयोग गरिदिन समेत आग्रह गरेको छिन।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!