Thursday, September 23
Shadow

जुन रात केटा भेटन जान्थी त्यो रातभर मलाई फोनमा यस्तो सुनाउथी (हेर्नुस् भिडियाे)

आज भोलि बैदेशिक रोजगारमा गएकाका श्रीमानहरुको श्रीमतीहरु भबे १ पछी अर्को गरेर श्रीमान र सन्तान समेत छाडे आफ्नो सबै सम्पती समेत लगेर फरार भएको छन।श्रीमान् बिदेशमा छन् तर श्रीमति नेपालमा तीन पटक पोइल गइसकिन् । सासुले फर्काएर ल्याइन् तर फेरि गइन् । यो घटना दाङको हो।त्यहाँ तुलसिपुर उपमहानगरपालिका वडा नं १६ को रकै भन्ने ठाउँमा एक महिलाले यस्तो गरेकी हुन् ।

श्रीमान् हुँदा हुँदै अर्कैसंग तीन तीन पटकसम्म भागेर विबाह गरेकी छन् । उनले गरेको यो कामदेखि घरका सबै आफन्त र श्रीमान समेत चकित परेको छन। श्रीमान भने बैदेशिक रोजगारको क्रममा कतारमा छन भने श्रीमान उता भएको बेलमा नै यी सबै कामहरु भएको छन। श्रीमान भने आफुले धेरै आस गरेको तर तेस्तो नभएको उनले भने।

उनी वर्षले जम्मा २४ वर्षकी भएकी छन् तर उनको एउटा ८ वर्षको र १४ महिनाको छोरापनि छ । यि दुवै सन्तानकी आमा भएरपनि किन यस्तो गरेको होलाभन्दै देख्ने, सुन्ने र जान्ने सबै उनको व्यवहारदेखि चकित छन्।पुन आफ्नो सन्तान र आफ्नो श्रीमान छाडेर भाग्ने महिला हुन पुस्पा ।

उनी फेरी यो पटक पनि सानो १४ महिनाको छोरासंगै भागेको भन्ने उनकी सासुले बताएकी छन् । सासुको भनाई अुनसार पुष्पा योभन्दा पहिलापनि यसैगरी अरुसंगै जाँदा उनका पतिले उनलाई छोराहरुकोलागी फकाएर ल्याएका थिए । मेरो छोराले यिनै नातीहरुको मुख हेरिकन त्यस्लाई ३ चोटीसम्म फर्काएर ल्यायो । आमाले भने आफ्नो सन्तान को धेरै माया लागेको र मेरा नातीलाई सबैले कुनै हानी नगरीदीनु हुन आग्रह समेत गरेको छिन।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!