Sunday, September 19
Shadow

वडाअध्क्षले हुल ल्याएर ,गाउका सोझा सिधा माथी अ’न्याय गर्दै (भिडियो हेर्नुस)

सुनसरी जिल्लाको दुहबीमा सामन्य बि,वाद भयो दुई गाउका युवाहरुबिच ।एउटा् बाटो जहाँ साघुरो थियो । एकैपटक दुई चारजना क्रस गर्न सक्तैनन थिए । मुसहर गाउका ती युवाहरुले बाइक तेर्साएर पार्किङ्ग गरेर राखेका रहेछ्न ।

त्यतिकैमा छिमेकि गाउका युवाहरु,जो न,शामा लठ्ठिएका थिए उनिहरुले ती मुसहर थारु समुदायका युवाहरुलाइ दा,दा गिरि देखाउदै ल,छार प,छार गरेका थिए उनिहरुलाइ प्रतिकार गर्ने क्रममा ती ब्यक्तिहरु जाई लागेका थिए ।

घ,ट,ना त्यतिमा मात्र सिमित नभई पछि गाउपालिकाका अध्यक्ष समेत रहेका मेद्दी हुशेन ती थारु समुदायका युवाहरुलाइ घरमै आई नि,र्घात कु,टपिट गरेका थिए । प्रहरी प्रशासनलाई समेत खबर गर्दा पनि वडाअध्यक्ष त्यसमा सामेल नभएको पि,डित पक्षले जनाएका छन । भिडियो सामग्री हेर्नुस

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!