Tuesday, September 21
Shadow

दाईकाे साथी संग बिवाह गर्दा भयो येस्तो , २ सन्तान छाडेर श्रीमान फरार (हेर्नुस् भिडियाे)

आज भोलि धेरै घटना सामाजिक हुने गरेको छन ।जसमा पनि लोग्ने स्वास्नीको धेरै हुने गरेको छ । सानो उमेरमा बिवाह गर्ने, कम आय ,सुचना प्रबिधिकाे प्रयोगले गर्दा ह;त्या , सम्बन्ध बिचछेद, धन सम्पत्ति लगेर भाग्ने, श्रीमती नमान्ने धेरै उदाहरण छन।यो घटना पनि लक्ष्मी चाैधरिको हो, जसको माईत भने मोरङको कानेपोखरी हो भने हाल उनी रुपन्देहीमा बसोबास गर्दैछिन।

आज भन्दा केही बर्ष पहिले आफ्नो दाजुको साथी जो कतारमा काम गर्ने गर्दथे, नाम हो सागर चाैधरि। सागर र लक्ष्मी बिच धेरै लामो समय सम्म बोलचाल पछी दुबैको सहमतिमा बिवाह पनि हुन्छ । जसबाट २ सन्तान भएपछी पुन आर्थिक अबस्थाले गर्दा श्रीमान कतार जाने गए भने श्रीमति नेपालमा सन्तान स्याहारसुसार गर्दै बस्ने गरेको थिन। दोस्रो पटक भने श्रीमान कतार बाट आए पछी भने धेरै परिवर्तन भएको आफुले महशुस गरेको थिए।

हालै भने चितवनको १ महिला सग बोल्ने गरेको थिए । उनले बारम्बार सम्झाउदा पनि आफू लाई कु;टपिट गर्ने गरेको थिए । १ पटक सोही महिला र मेरि श्रीमान लाई प्रहरी बाट ल्याएर अाएकाे थिए तर आज पुन को सग भागेको कुनै कुरा पत्तो लागेन। मेरा साना बाल बच्चाको लाई भए पनि श्रीमान लाई जसरी भए पनि खोजी दिन आग्रह गरेको छिन।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!