Saturday, September 25
Shadow

आफ्नो श्रीमतीसंग अरुको फाेटाे देखे पछी , १३ वर्षका छोरा धरधरी रोए पछि श्रीमान भन्छन्, ‘फर्केर आए स्वीकार्ने (भिडियो हेर्नुस्)

कैलालीमाको लम्की चुहा नगरपालिका १ लम्कीमा भएको घटना घटनाले सामाजिक सञ्जालमा चर्चा पाएको छ । छोरा छोडेर ३२ वर्षको महिला भावना भण्डारी अ१३ वर्षको छोरा र ४० वर्ष भन्दा माथिका श्रीमान छोडेर हराएकी हुन् । विमा कम्पनीको एजेण्टको रुपमा काम गर्ने भावनाले गाउँलेको समेत लाखौं रुपैया समेत लिएर गएको बताइएको छ । श्रीमान घरमै थिए, आफ्नो छाेरा समान उमेर भएको बर्दियाको १ युवासंग भागेको छिन ।

श्रीमती भावना र ति १९ वर्षका युवाका तस्बिर समेत आफुसंग भएको उनले बताएका छन् । प्रेमी प्रेमीकाले गर्ने जस्तो हर्कत गरेका तस्बिर आफुसंग भएको श्रीमानको भनाई छ । श्रीमतीको काखमा बसेको, कपाल तानेको, काँधमा चढेको फोटो छ , श्रीमान भन्छन् । ति फोटोहरु देख्दा निकै नराम्रो लागेको छ ।

सञ्जय भण्डारी उनका श्रीमान हुन् । हुर्कदै गरेको सानो छोराले ममी छिटो आउनु तपाईको निकै माया लागेको छ भन्दै धरधरी रोएका छन् । छोरो त्यसरी रुदै आमाको याद गरेको देखेर बुवाले पनि मन थाम्न सकेका छैनन् ।विमा कम्पनीमा एजेण्टको रुपमा काम गरेकी भावनालाई समाजवाट उठाएको ब्यवहार मिलाउन र छोरालाई पनि सम्झाउनका लागि घर फर्कन आग्रह गरेका छन् ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!