Thursday, September 23
Shadow

जतिसुकै बिजी भए पनि २ मिनेट समय दिएर अवश्य पढ्नुहोला : तपाईंको जीवनमा पक्कै परिवर्तन…

जतिबेला तपाईंको मृ:त्यु हुन्छ त्यही समयदेखि तपाईंको पहिचान एक ला:स बन्न सुरु गर्छ । अरे … ला’स लिएर आउनुहोस्। … ला’स लाई उठाउनुहोस्। .. ला’स लाई सुताउनुहोस। . यस्तै शब्द ले तपाइँलाई बोलाउछन ति मान्छेहरूले तपाइँलाई तपाईंको नामले बोलाउने छैनन् , जसको लागि तपाईंले आफ्नो सम्पुर्ण जिबन बिताउनुभयो । फ़ेरि पनि नाच्नुहोस । ति खुशिहरु महसुस गर्नुहोस् ।

फोटोहरु खिच्नको लागि पागल जसरी पोज दिनुहोस् । एकदम सानो बच्चा जस्तै बन्नुहोस । यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोलाकिनकि मृ त्यु जिबनको सबैभन्दा ठूलो ला”स होइन ।

ला’स त त्यो हो ,तपाईं जि’उँदो भएर पनि तपाईं भित्र जिन्दगी जिउनुको आशा हराउदै गएको छ हरेक पल हाँसी खुशी जिन्दगी बिताउनुलाई नै जिन्दगी भनिन्छ।जिन्दगी थोरै छ , हरेक पल म खुशी छु . काम मा खुशी छ, आराम गर्दा खुशी छु आज खाना मा मासु छैन, दाल मा पनि म खुशी छु आज गाडी छैन , हिडेर जान पनि म खुशी छु साथिहरुको साथ छैन, एक्लै पनि खुशी छु\ आज कोही रिसाएको छ, उ रि:साएको छ मलाई थाहा भएर पनि म खुशी छु।

जसलाई देख्न सक्दिन , उसको आवाज सुनेर पनि खुशी छु। जसलाई पाउन सक्दिन , उसको बारेमा सोचेर पनि म खुसी छु। हिजोको दिनहरू बितिसकेको छ , उसको मीठो सम्झनामा पनि म खुशी छु.भोलिको बारेमा थाहा छैन , पर्खाइमा पनि म खुशी छु. हाँस्दै खेल्दै बित्दै छ समय , आज मा पनि म खुशी छु. जिन्दगी छ छोटो , हरेक पल म खुशी छु । यदि यि माथिका लेखहरु मनमा छुयोभने जवाफ दिनुहोस्। नत्र त म बिना जवाफमा पनि खुशी छु । यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला via-satyasamachar

पारिवारिक पृष्ठभूमि नेपाली कांग्रेस भएका बैतडीको सुर्नया गाउँपालिका १ का पदमराम टेलरलाई कांग्रेसको आदर्श, सिद्धान्त र बीपीको समाजवाद मन पर्याे । उनले ४ कात्तिक २०७६ मा पार्टी सभापति शेरबहादुर देउवाको हातबाट साधारण सदस्यता लिए ।

कांग्रेसको आसन्न १४ औं महाधिवेशनको तयारीस्वरुप पार्टीले चैत १० गतेभित्र नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरण गर्ने समयसीमा तय गर्याे । पदमरामले क्रियाशील सदस्यताका लागि सुर्नया गाउँपालिका वडा नम्बर १ वडा सभापति धौल चन्दलाई आवेदन दिए । त्यहाँ उनलाई सदस्यता दिने प्रक्रिया अघि बढेन ।

त्यसपछि म पार्टीबाट जितेका सुर्नया गाउँपालिका अध्यक्ष तथा कांग्रेस जिल्ला समितिका सचिव समेत रहेका बीरबहादुर विष्टकहाँ पुगें’ पदमरामले भने, ‘त्यसपछि मैले गाउँपालिकाका पार्टी सभापति र जिल्ला समितिमा क्रियाशील सदस्यका लागि बोधार्थ दिएँ, तर पनि मलाई क्रियाशील सदस्यता दिइएन ।’

पदमरामको सदस्यताबारे जिज्ञासा राख्दा जिल्ला सभापति नरेन्द्र थापाले विवाद आएकाले सदस्यता दिन नसकिएको जवाफ दिए । पदमरामले थापाको भनाइ उद्धृत गर्दै भने, ‘विवाद आएकाले दिन सकिएन, एकपटक केन्द्रीय सभापति शेरबहादुर देउवाजीमार्फत भन्न लगाउनुस् ।’

२०५८ सालमै वासुदेव मावि सुर्नयामा नेविसंघको अध्यक्ष भइसकेको बताउँदै पदमरामले भने, ‘क्रियाशील पाउन तोकिएका सामाजिक कार्य, चुनाव प्रचार समितिको उपसंयोजक, सामाजिक कार्यमा अक्षयकोषलगायत काम मैले गर्दै आएको छु, त्यो पूरा गाउँलाई थाहा छ ।’

आफू अनुकूलको नदेखेपछि पार्टीभित्रैबाट क्रियाशील सदस्यता पाउनबाट वञ्चित गरिने यस्ता उदाहरण कांग्रेसमा धेरै छन् ।

संवैधानिक प्रावधान अनुसार भदौ महिनाभित्र जसरी पनि नेपाली कांग्रेसको १४ औं महाधिवेशन गर्नुपर्ने बाध्यता छ, नत्र पार्टीको वैधानिकतामाथि नै प्रश्न उठ्ने अवस्था छ ।

तर, टोल समितिदेखि केन्द्रीय महाधिवेशनको प्रक्रिया सुरु गर्न पूर्वशर्तको रुपमा रहेको क्रियाशील सदस्यताको टुंगो लगाउन पार्टीलाई सकस छ । यति मात्र होइन, क्रियाशील सदस्यता विवादले १४ औं महाधिवेशनको कार्यतालिका नै प्रभावित भएको छ ।

कांग्रेसले चैत १० सम्मका लागि नयाँ सदस्यता वितरण र नवीकरण कार्य सम्पन्न गर्ने लक्ष्य लिएको थियो तर केही जिल्ला र निर्वाचन क्षेत्रमा विवाद भएका कारण उक्त कार्यतालिका अनुसार काम सम्पन्न हुन सकेन ।

क्रियाशील सदस्यता वितरण र नवीकरणको काम हेर्न पार्टीका केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा क्रियाशील सदस्यता छानबिन समिति छ । विवाद बाँकी रहेको भनेर समितिले थप समय मागेपछि शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले चैत मसान्तसम्मका लागि सदस्यता नवीकरण र वितरणको समय सीमा थप गरेको छ ।

१४ औं महाधिवेशनमा नेपाली कांग्रेसले क्रियाशील सदस्यको संख्या १० लाख पुर्याउने घोषणा गरेको छ । यो संख्या १३ औं महाधिवेशन भन्दा दोब्बर हो । १३ औं महाधिवेशनमा देशभर कांग्रेसका ४ लाख ७० हजार क्रियाशील सदस्य थिए ।

विवादका बाबजूद नेपाली कांग्रेसले यसपटकदेखि क्रियाशील सदस्यको डिजिटल ‘इन्ट्री’ को काम भने सुरु गरेको छ । हालसम्म ७० जिल्लाबाट सदस्यता इन्ट्री गर्ने काम जारी रहेको क्रियाशील सदस्यता छानबिन समितिका सदस्य प्रदीप पौडेलले अनलाइनखबरलाई बताए ।

‘अझै ७ जिल्ला र ३० निर्वाचन क्षेत्रबाट इन्ट्री हुने काम भएको छैन’, पार्टीको केन्द्रीय सदस्य समेत रहेका समितिका सदस्य पौडेलले भने, ‘प्रदेश नम्बर २ का सात जिल्ला, बाँके, कैलाली, रुपन्देही जस्ता ठूला जिल्लामा समायोजनको काम सकिए पनि विवाद बाँकी रहेकाले त्यसको असर क्रियाशील सदस्यता वितरण र नवीकरणमा पनि परेको छ ।’

सबै जिल्लाबाट इन्ट्रीको काम सकिएपछि छानबिन समितिले आफ्नो काम सुरु गर्नेछ । त्यसो गर्दा चैत मसान्तसम्मको समय पनि अपुग हुने आशंका पौडेल व्यक्त गर्छन् ।

पार्टीले तोकेको निर्धारित समयभित्र सदस्यताको विवरण नपठाउने जिल्लाहरूमा सप्तरी, सिरहा, धनुषा, बारा, रसुवा, बर्दिया, कैलाली, बाँके, रुकुम पूर्व र डोल्पा छन् । यी जिल्लाले सदस्यता विवरण नै पठाउन सकेका छैनन् ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!