Tuesday, September 21
Shadow

जेठाजुले आफ्नै कान्छी बुहारी भगा’एपछि, कान्छो भाई रुँदै मिडियामा आए (हेर्नुहोस भिडियो)

नेपालमा आजकल हरेक दिन नराम्रा खबरहरु एकपछि अर्को गर्दै आइरहेका छन । कहिले ह त्या कहिले आ’त्म ह’त्या कहिले चोरी त कहिले लु ट पाट । संकटकाल सकिएपछि शान्त बनेको नेपालमा कहिलेकाही नसोचेको घटना सुन्नु पर्दा सबै नेपालीहरुलाई दुखी बनाउदै आएको छ ।

झापा’मा फेरि अर्को सोच्नै नसकिने घि’नला’ग्दो घटना घटेको छ । श्रीमान १५ दिन कतै काम गर्न जादा एक परिवारमा जेठाजुले बुहारी भगा’एका छन्। धर्म चाहार नाम गरेका पिडित युवा मिडियामा आएर आफ्नो श्रीमती दाइले भगा’एको भन्दै आफ्नो गु’ना’सो पोखेका छन् ।

क’र’णी गरेको आ’रो प मा ८ बर्ष जेल बसेर आएका माइला दाजुले आफ्नी श्रीमती लिएर १४ दिन अगाडी बाट बेपत्ता भएको जना’एका छन् । उनले प्रहरी कार्यालयमा उजुरी दिएका छन् तर अहिले सम्म उनकी श्रीमती र दाइ फेला नपरेपछि उनि मिडियामा आएका हुन् ।आखि के हो त वास्त’विक घटना ? तल भिडियोमा सबै जानकारी हेर्नुहोला ।*** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहो’ला ***

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!