Sunday, September 26
Shadow

क्यु’ट तेरिया मगरका धेरै मन पराइएका १६ तस्बिरहरु

काठमान्डौ : क्यु’ट तेरिया मगरका धेरै मन पराइएका १६ तस्बिर : भारतिय टेलिभिजन डान्स इन्डिया डान्स बाट चर्चामा आएकी तेरिया फौजा मगरले कुर्था सुरवाल लगाएका केही तस्विरहरु शेयर गरेकी छिन् ।सामाजिक संजाल इन्स्टाग्राममा २ लाख ४७ हजार भन्दा बढी फ्यान कमाएकी तेरियाले बेलाबेलामा तस्विर र भिडियोहरु पोष्ट गरिरहेकी हुन्छन् ।

आफ्नो बुवाको जन्मदिनको अवसर उनले बुवासँग एक तस्विर पनि शेयर गरेकी थिइन ।रुपन्देहीमा जन्मेकी तेरिया लामो समय आफ्नो करिअरका लागि मुम्बईमा बसिन् । केही समय पहिले उनी एक नेपाली चलचित्रमा अभिनय गर्ने खबर पनि बाहिर आएको थियो ।

पछि उनले आफूले फिल्ममा अभिनय गर्न नलागेको बताएकी थिइन् ।कहिलेकाहीँ इन्स्टाग्राममा लाइभ आएर उनी फ्यानसँग कुराकानी पनि गर्छिन् । इन्स्टामा उनले विभिन्न तस्वीर तथा भिडियो शेयर गर्ने गरेकी छिन् ।तेरिया मगर नेपालको रुपन्देही जिल्लामा अवस्थित रुद्रपुर गाविस सुनगाभाचोककी वासिन्दा हुन् ।

उनको पूरा नाम तेरिया फौजा मगर हो ।नृत्यकौशलका कारण भारतमा भएको प्रतियोगिता डान्स इन्डिया डान्समा पहिलो स्थान पाएका कारण उनी विश्वसामु चिनिएकी हुन्।उनी भारतीय टेलिभिजन च्यानल कल’र्स टिभीबाट प्रसारण हुने वास्तविक कार्यक्रम झलक दिखला जा ९ सिजनको विजेता पनि हुन् ।

उनले पूर्व विजेता झलक दिखला जाका सलमान युसुफ खान सँग उनको प्रतिष्स्पर्धा रहेको थियो सलमान युसुफ खान र सान्तनु महेश्वरि लाई कडा प्रतिस्पर्धामा पछि पार्दै तेरिया पहिलो स्थानमा ओगट्न सफल भएकी हुन् । हेर्नुहोस तस्बिरहरु

1

2

3

4

5

6

7

8

9

10

11

12

13

14

15

16

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!