Wednesday, September 22
Shadow

टिकापुर ह,त्याका`ण्डका नाइके:रेशम चौधरीलाई रिहाइ मात्रै होइन मन्त्री नै बनाइने हेर्नुहोस यस्तो

आजभन्दा पाँच वर्षअगाडि कैलालीको टीकापुर घट`नामा एकजना दुधे बालकसहित सातजना नेपाल प्रहरीको बी`भत्स ह´त्यामा संलग्न भइ रणसंहार गरेको आ`रोपमा मु´द्धा चलाएर दो´षी ठ´हराइएका र अहिलेसम्म जे´लमा रहेका रेशम चौधरीलाई आम मा´फीसहित मु´द्दा फिर्ता गर्न प्रक्रिया अगाडि बढाउने भएको छ।

जसपाको सरकारमा सहभागी बन्नको लागि पहिलो नम्बरको माग नै यहि भएको र उक्त माग पूरा गर्नको लागि सरकार सकारात्मक रहेको संकेत आज गृहमन्त्री बादलले माइतीघर मण्डलास्थित धर्नामा बसिरहेका जनता समाजवादी पार्टी समर्थकहरूमाझ पुगेर बताउनुभएको हो।
बादलले बताउनुभएअनुसार सरकार सकारात्मक भएको र त्यसको लागि बार्ता कमिटी गठन गर्ने र सोही अनुसार अगाडि बढ्ने भन्नुभएको छ। त्यसैगरी चौधरीलाई रि´हाइ गर्ने सन्दर्भमा प्रधानमन्त्री ओली समेत सकारात्मक भएको र जसपा नेतृत्वलाई आफूतिर आकर्षित गर्न र आफूनिकट बनाउन पटकपटक बार्ता गर्दै आइरहनुभएको छ।

बाहिरबाट जसपाले चौधरी रिहाइको लागि सर्त राखेतापनी वास्तविकतमा उनलाई मन्त्री बनाउने सम्मको तयारी रहेको बुझिएको छ। जसपाबाट सरकालाई समर्थन प्राप्त गरि दशभन्दा बढी मन्त्री एवम् सम्बन्धित मन्त्रालयसमेत दिन ओली तयार भएको विश्वस्त स्रोतले जनाएको छ। त्यसका लागि पनि रेशम चौधरीको रिहाईबारे सरकारका सकारात्मक भएको छ । रिहाई मात्र नभई उनलाई नै मन्त्री बनाउनेमा समेत तयारी भइसकेको बुझिएको छ।

७ भाद्र २०७२ मा टीकापुरमा थारुवान प्रदेशको माग गर्दै भएको आन्दोलनका क्रममा आन्दोलनकारीले ७ जना सुरक्षाकर्मीको वि´भ’त्स ह´त्या गरेका थिए । एकजना दुधे बालक समेत मा´रिएका थिए । घ´टनामा तत्कालीन सेती अञ्चल प्रहरी कार्यालयका एसएसपी लक्ष्मण न्यौपानेसहितको टोलीले आन्दोलनकारीलाई टीकापुरस्थित सरकारी कार्यालयमा थारुवान प्रदेशको बोर्ड टाँस्न खोज्दा रोकेको थियो । सोही क्रममा झ´डप हुँदा प्रहरीमाथि हिं´सात्मक आ´क्र´म’ण भएको थियो।

घ`ट’नापछि रेशम चौधरी, लक्ष्मण थारुलगायतमाथि ह`त्याको अभियोगमा मुद्दा दर्ता भएको थियो । रेशम चौधरी भारतमा लु´केर चुनाव ल’डे’का थिए । उनले गएको प्रतिनिधि सभा चुनावमा भारी मतले विजय हासिल गरेका थिए । तर, ह´त्या अभियोग लागेकाले उनी निलम्बित भएका थिए ।
जिल्ला अदालत कैलालीले २२ फागुनमा रेशम चौधरीसहित ११ जनालाई टीकापुर ह´त्याका´ण्डमा दो´षी ठ’हर गर्दै ज´न्मकै’दको फै’सला सुनाएको थियो ।
via-online

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!