Saturday, September 25
Shadow

बिग बोसको घरबाट बाहिरिएकी नितिभाको बिकि’नी अवतार

भारतीय रियालिटी शो ‘बिग बोसको १० औं श्रृङ्खलाबाट बाहिरिएपछि नितिभा कौल सामाजिक सञ्जालमा निकै सक्रि’य छिन् ।
नितिभाको बढी सक्रियता फोटो शेयरिङ साइट ‘इन्स्टाग्राम’मा बढी देखिन्छ । उनी आफूले खिचेका हरेकजसो तस्वीरहरु इन्स्टामा अपलोड गरिहाल्छिन् ।
हालका दिनमा लामो अवधिको छुट्टीमा रमाइरहेकी नितिभाले इन्स्टामा शेयर गरेका केही तस्वीरले सामाजिक सञ्जालको दुनियामा निकै चर्चा पनि बटुलिरहेका छन् ।

आफ्नो बो’ल्ड अवतारका कारण चर्चामा रहने नितिभाले विकि’नीमा फोटोशूट गराएकी छन् । आरेन्ज कलरको बिकि’नीमा खिचाइएका नितिभाका तस्वीरहरुले पछिल्लो समय उनको केही हदसम्म भएपनि चर्चा बढाएको मान्न सकिन्छ । नितिभाका थप तस्वीरहरु:

यो पनि पढ्नुहोस: आ न्टी भएर हराउन्न, नायिका रेखा थापा……….
रेखा थापा नेपाली चलचित्र क्षेत्रकि एक चर्चित अभिनेत्री र तथा र्निमात्री हुन् । सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट दस मा पर्न सफल भएकी थिइन् ।
२ वर्ष पछि उनले छबी राज ओझाको चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । हालसम्म उनले २०० वटा भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी छिन् ।

सन् २०१० र २०११ मा उनले उत्कृष्ट अभिनेत्रीको सिजी डिजिटल फिल्म पुरस्कार पाएकी थिइन् र सन् २०११ मा उत्कृष्ट अभिनेत्रीको नेफ्टा फिल्म पुरस्कार जितेकी थिइन् ।
नायिका रेखा थापाले आफू फिट रहन नसकेर चाडै नै नहराउने बताएकी छिन् । पछिल्लो समय प्रदर्शनमा आएका केही चलचित्रमा रेखाको फिगरलाई लिएर चर्को आलोचना भएको थियो ।
चलचित्र हिम्मतवाली र तथास्तुमा रेखाको अस्वभाविक मोटो शरीरलाई समिक्षकहरुले चर्को आलोचना गरेका थिए । अहिले यी चलचित्र हेर्दा आफूले आफूलाई कुनै ध्यान नदिएको लाग्ने गरेको भन्दै रेखाले अब पूर्ण रुपमा पुरानी रेखा हुने बताइन् ।

चलचित्र हिरोमा डेब्यू गर्दा आफ्नो जस्तै फिगर थियो त्यस्तै बनाउने रेखाको भनाई छ ।

यसका लागि उनले ट्रेनर नै राखेर दैनिक जिम गरिरहेको बताइन् । अमेरिकामा रहँदा आफूले करिब १ महिना जिम गरेको भन्दै उनले नेपालमा आएर पनि यसलाई निरन्तरता दिएको बताएकी छिन् ।
चलचित्र रामप्यारीको छायांकनमा ५ केजी भन्दा बढी घटेपछि रेखाको लुक्स पनि फेरिएको थियो , उनले भनिन्-नायिकाहरु फिट रहन नसकेर चाडै नै नायिकाको भूमिकाबाट आमा र आन्टीको भूमिकामा देखिन्छन् ।
म आन्टी भएर हराउदिन । नायिका रेखा थापालाई हराउन दिन्न । उनले आफूले लाप’रवाही गरेका कारण पनि मेन्टेन गर्न नसकेको बताएकी छिन् ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!