Sunday, September 19
Shadow

१६ तस्वीरमा हेर्नुहोस् मोडल मुनाको बोल्ड अवतार ! फोटो फिचर

मोडल तथा कलाकार मुना गौचनको अभिनय रहेको फिल्म ‘जालो’ ले खासै चर्चा कमाउन सकेन । यो फिल्मले मुनालाई चर्चा दिलाउन नसके पनि मोडलिङको दुनियाँमा भने उनी लोकप्रिय छिन् ।
सामाजिक सञ्जालमा पनि उनी उत्तिकै सक्रिय रहने गर्छिन् । सामाजिक सञ्जालमा उनले शेयर गर्ने तस्वीरले फ्यानको मन जितेको हुन्छ ।
केही विज्ञापनमा समेत अभिनय गरेकी मुना ‘मिस इको नेपाल २०१९’ विजेता पनि हुन् । सामाजिक सञ्जालमा मुनाले बोल्ड तस्वीरहरु शेयर गर्ने गर्छिन् ।
हेरौं उनका केही तस्वीरः

#१

#२

#३

#४

#५

#६

#७

#८

#९

#१०

#११

#१२

#१३

#१४

#१५

#१६

#१७

यो पनि पढ्नुहोस: आन्टी भएर हराउन्न, नायिका रेखा थापा……….
रेखा थापा नेपाली चलचित्र क्षेत्रकि एक चर्चित अभिनेत्री र तथा र्निमात्री हुन् । सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट दस मा पर्न सफल भएकी थिइन् ।
२ वर्ष पछि उनले छबी राज ओझाको चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । हालसम्म उनले २०० वटा भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी छिन् ।

सन् २०१० र २०११ मा उनले उत्कृष्ट अभिनेत्रीको सिजी डिजिटल फिल्म पुरस्कार पाएकी थिइन् र सन् २०११ मा उत्कृष्ट अभिनेत्रीको नेफ्टा फिल्म पुरस्कार जितेकी थिइन् ।
नायिका रेखा थापाले आफू फिट रहन नसकेर चाडै नै नहराउने बताएकी छिन् । पछिल्लो समय प्रदर्शनमा आएका केही चलचित्रमा रेखाको फिगरलाई लिएर चर्को आलोचना भएको थियो ।

चलचित्र हिम्मतवाली र तथास्तुमा रेखाको अस्वभाविक मोटो शरीरलाई समिक्षकहरुले चर्को आलोचना गरेका थिए । अहिले यी चलचित्र हेर्दा आफूले आफूलाई कुनै ध्यान नदिएको लाग्ने गरेको भन्दै रेखाले अब पूर्ण रुपमा पुरानी रेखा हुने बताइन् ।
चलचित्र हिरोमा डेब्यू गर्दा आफ्नो जस्तै फिगर थियो त्यस्तै बनाउने रेखाको भनाई छ ।यसका लागि उनले ट्रेनर नै राखेर दैनिक जिम गरिरहेको बताइन् ।

अमेरिकामा रहँदा आफूले करिब १ महिना जिम गरेको भन्दै उनले नेपालमा आएर पनि यसलाई निरन्तरता दिएको बताएकी छिन् । चलचित्र रामप्यारीको छायांकनमा ५ केजी भन्दा बढी घटेपछि रेखाको लुक्स पनि फेरिएको थियो ।
उनले भनिन्-नायिकाहरु फिट रहन नसकेर चाडै नै नायिकाको भूमिकाबाट आमा र आन्टीको भूमिकामा देखिन्छन् । म आन्टी भएर हराउदिन । नायिका रेखा थापालाई हराउन दिन्न । उनले आफूले लाप’रवाही गरेका कारण पनि मेन्टेन गर्न नसकेको बताएकी छिन् ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!