Wednesday, September 22
Shadow

यी ७ कुरा भुलेर पनि भगवानसँग नमाग्नुहोस, नत्र अशुभ हुनेछ !

हामी विश्वमा भएका सबै मानिसहरु आफ्नो फरक फरक धर्म भएपनि आफ्ना पुजा गर्ने मन्दिर, गुम्बा अथवा विभिन्न ठाउमा गएर आफ्ने देवतालाई पुजा गछौ । तर यस देवतालाई पुजा गर्नुको पछाडि सबैको एउटा न एउटा स्वार्थ रहेको हुन्छ ।जब मानिस खुसी हुन्छ ,त्यसले कहिल्यैपनि देवताको पुजा गदैन् ।
तर जब मानिस कुनै पिडामा पर्छ तब उसले देवतालाई विभिन्न आफ्नो स्वार्थ अनुसारको वस्तुहरु माग्ने गर्दछ । त्यसैले तपाई पनि यसरी नै हेरक दिन पुजा गर्न जानुहुन्छ भने यस्तो कार्य भुलेर पनि नगर्नुहोस् यदि यी कार्य गरेको मागेको फल नपाउने मान्यता रहेको छ । ती कामहरु यी हुन् ।

१.पहिलो हो , शिव, गणेश अनी भैरवलाई तुलसी चढाउनु हुँदैन । २.त्यसैगरी दास्रो हो , स्नान नगरी तुलसीको पातलाई टिप्नु हुँदैन । शास्त्र अनुसार यदि कुनै व्यक्ति ननुहाइ तुलसीको पात टिप्छ भने पुजा गर्दा यस्तो पात भगवानद्धारा स्वीकार हुँदैन ।३.तेस्रोमा तुलसीको पातहरुलाई ११ दिनसम्म बासी मानिँदैन । यसको पातहरुमा जल चढाएर पुन भगवानलाई अर्पित गर्न सकिन्छ ।

४. त्यसैगरी चौथोमा यो दिन बिहिवार, एकादशी द्धादशी, संक्रान्ति तथा साँझमा तुलसीको पात टिप्नु हुँदैन ।५.पाचौमा सुर्यदेवलाई शंखको जलबाट अघ्र्य दिनु हुँदैन । भने बुधवार अनि बिहिवार पिपलको रुखमा जल चढाउनु हुँदैन । त्यसमा पनि दुवोलाई भने बिहिवार टिप्नु हुँदैन ।

६.त्यसैगरी छैटौमा रहेको छ, प्लास्टिकको बोत्तल वा कुनै अपवित्र धातुको भाँडामा गंगाजल राख्नु हुँदैन । गंगाजल तामाको भाँडामा राख्नु सुभ मानिन्छ ।यसो गरेर केतुकीको फुल पनि शिवलिंगमा चढाउनु हुँदैन।
७.सातैमा चाही, कुनैपनि पुजामा मनोकामनाको सफलताको लागी दक्षिणा अवश्य चढाउनु पर्छ । र यस बेलामा माता लक्ष्मीको विशेष रुपले कमलको फुल अर्पित गरीन्छ । यस फुललाई पाँच दिनसम्म जल चढाएर पुन प्रयोग गर्न सकिन्छ । त्यसैले घरको मन्दिरमा विहान अनी साँझ दिप अवश्य बाल्नुपर्छ ।

सरोज खनालको फेसबुक अकाउन्टबाट गायक श्रेष्ठलाई ह्याकरको यस्तो मेसेज
काठमाडौं । चलचित्र निर्देशक तथा कलाकार दीपाश्री निरौला र कलाकार सरोज खनालको फेसबुक अकाउन्ट ह्याक भएको छ।
निरौलाको फेसबुक अकाउन्ट ह्याक गरी फेसबुकका साथीहरुबाट एक लाख रुपैयाँ मागिएको छ भने कलाकार खनालको एकाउन्टबाट विभिन्न व्यक्तिलाई पैसा माग गरिएको पाइएको छ।
गायक सन्जय श्रेष्ठले आफूलाई पनि खनालको एकाउन्टबाट म्यासेज आएको भन्दै स्क्रिनसट सार्वजनिक गरेका छन्।
यस्तो छ सरोज खनालको फेसबुक अकाउन्टबाट गायक श्रेष्ठलाई आएको म्यासेज।यस्तै, समाजसेवाी इशा गुरुङले पनि आफूकहाँ मेसेज आएको बताएकी छन्।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!