Thursday, September 23
Shadow

कुनै हलिउड मोडेल भन्दा कम छैनिन ‘मुना गौचन’ ? हेर्नुहोस उनका २० ह’ट तस्विरहरु !

काठमान्डौ : कुनै हलियुड कि मोडल भन्दा कमि छैनन् नेपालि चेली मुना गौचन एक उदाउदै गरेकी नेपाली मोडेल हुन् । उनले मोडेलिङ्ग क्षेत्रमा नेपालमा राम्रो स्थान हासिल गरेकी छन् । सहायक पात्रको भूमिकामा समेत मुना गौचनले काम गरिसकेकी छन्। उनले चपली हाइट २ मा नै पहिलो सहायक भूमिका निर्बाह गरेकी हुन्।

सिने क्षेत्रमा भन्दा उनि नेपालमा मोडेलकै उपनामले परिचित छिन्। उनि मिस इको इन्टरनेशनल २०१९ हुन् भने क्लासिक डाइमन्डको ब्रान्ड एम्बेसेडर समेत हुने। उनले बियूटी पीजेंट्स अन्तर्गत विभिन्न विधामा पुरस्कार जितिसकेकी छिन् भने विभिन्न र्याम्प वकमा सहभागिता रहेकी छिन।

विभिन्न समयमा उनले विभिन्न तस्बिर इन्स्टामा सार्बजनिक गरिरहेकी हुन्छिन।चलचित्र ‘जालो’ नामक चलचित्रमा अभिनय गरेकी मुना गौचन मोडलिङको दुनियाँमा लोकप्रिय नाम हो। उनले अभिनय गरेको फिल्म ‘जालो’ त खासै चलेन तर मुनाको चर्चा भने फिल्म वृत्तमा राम्रै भयो। उनले आफूलाई यो क्षेत्रका स्थापित गर्न निरन्तर लागिपरेकी छिन्। मुनालाई केही विज्ञापनमा पनि देख्न सकिन्छ।मिस इको नेपाल २०१९’ विजेता मुना गौचन सामाजिक सञ्जालमा पनि उत्तकै सक्रिय रहने गर्छिन्। ‘जालो’ बाट अभिनयका कारण राम्रै चर्चा पाए पनि उनी अन्य फिल्ममा भने देखिएकी छैनिन्। सामाजिक सञ्जालमा मुनाले निकै हट तस्वीरहरू शेयर गर्ने गर्छिन्।

‘फेस अफ क्लासिक डायमंड २०१७’ र ‘मिस इको नेपाल २०१९’ विजेता मुना गौचन ‘आकाशै को’ बोलको गीतको म्युजिक भिडियो मार्फत कमब्याक गरेकि छन् ।ट्री इन्टरटेन्मेन्टको लगानीमा मदानी क्रिएसनले प्रडक्सन गरेको यस भिडियोलाई दिपेश सापकोटाले निर्देशन गरेका हुन् । भिडियो कार्तिक २४ गते ट्री इन्टरटेन्मेन्टकै युट्युब च्यानल मार्फत रिलिज भएको छ । उक्त गीतमा विश्व नेपाली र अस्मिता परियारको स्वर, आनन्द राईको संगीत, गोपाल रसाईलीको संगीत संयोजन र डा. राजु बाबु श्रेष्ठको शब्द रचना छ । भिडियोमा मुनासँग अभिनयमा रोचक जोशी पनि देखिएका छन् ।

एम एण्ड एस’ म्यागजिन मार्फत सन् २०१५ मा मोडलिङ सुरुवात गरेकी मुनाले ‘टिजीआईएफ फेसन विक २०१६’ मा पनि सहभागिता जनाएकी थिइन् । अन्य धेरै म्यागजिनको लागि कभर फोटोशुट गरिसकेकी मुनाले एनसेल को विज्ञापन मार्फत डेब्यु गरेकी थिइन् ।त्यसपछि उनले ‘नेपाल आइस’ लगायत दर्जनौँ विज्ञापन खेलीसकेकी छन् भने भारतमा पनि ल्याक्मे, लोरियर, अमेजन लगायत विज्ञापनमा अभिनय गरेकी छन् । गएको मार्चमा उनी ‘रंग लगाया तुने’ बोलको हिन्दि गीतको भिडियोमा पनि देखिएकी थिइन् ।केही फिल्ममा समेत कुशल अभिनय क्षमता प्रस्तुत गरिसकेकी मुना कोभिड १९ महामारीपछि नेपाल फर्केकी हुन् ।फर्किएलगत्तै उनले ‘आकाशै को’ भिडियोमा आबद्ध भएर कमब्याक गरिन् । हाल उनी केही विज्ञापन र केही फिल्म स्क्रिप्टहरु पनि पढिरहेकी छिन् ।
उनका केही तस्बिरहरु:
1

2

3

4

5

6

7

8

9

10

11

12

13

14

15

16

17

18

19

20

21

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!