Thursday, September 23
Shadow

साउथकी चर्चित नायिका तमन्नाको २५ बो’ल्ड तस्विरहरु हेर्नुहोस्

काठमान्डौ : द’क्षिणकी अभिनेत्री तमन्ना भाटिया फिल्मसँगै आफ्नो लुक्सका कारण चर्चामा रहन्छिन् । एक अ’न्तर्वार्तामा तमन्नाले आफ्नो स्व’यम्बरमा ऋतिक रोशन, विक्की कौशल र प्र’भासलाई बोलाउने चाहना रहेको बताएकी थिइन् ।उनले आफू ऋतिक रोशनको फ्यान भएको पनि पुष्टि गरेकी छन् ।

उनीसँग स्क्रिन सेयर गर्ने इच्छा व्यक्त गर्दै तमन्नाले भनेकी छन्, ‘ऋतिकसँग फिल्म गर्न पाए मेरो पुरानो पोलिसी तोड्न तयार छु ।’ तमन्नाले ऋतिकसँग भएको आफ्नो भेटघाटका बारेमा पनि खुलेर कुरा गरेकी छन्। भेटमा उनले ऋतिकसँग तस्बिर खिचेर सामाजिक सञ्जालमा पोस्ट पनि गरेकी छन् ।

तमन्ना छिट्टै बलिउड फिल्म ‘बोले चुडियाँ’ मा देखिने छन् । फिल्ममा उनीसँग नवाजुद्दिन सिद्धिकी लिड रोलमा छन् । तमन्ना तेलुगु फिल्म ‘सिटीमार’ मा पनि देखिने छन् ।

बलिउड फिल्म बाहुबली की तमन्ना भाटिया साउथकी चर्चित अभिनेत्री हुन् । उनी साउथ फिल्मको मात्र नभएर बलिउडको पनि चर्चित अभिनेत्री हुन् । केहि पहिला मुम्बईको बर्सोवामा दुई गुणा बढी मूल्य तिरेर ‘सी भ्यु अपार्टमेन्ट’ खरिद गरेपछि उनी समाचारको हेडलाइन नै बनिरहिन्।

उनले आफ्नो करियरको सुरुवात १३ वर्षको उमेरमा ‘चाँद सा रोशन चेहेरा’बाट गरेकी थिइन् । हालसम्म उनले बलिउड र साउथ गरी कैयौँ सुपरहिट फिल्ममा काम गरिसकेकी छिन् । बाहुबली मा अभिनय गरेपछि उनको चर्चा झनै चुलिएको हो ।

उनी हाल बस्दै आएको ‘सी भ्यु अपार्टमेन्ट’ मा १६ करोड भारतीय रुपैया खर्च गरेकी छिन् । त्यसका साथै यसको पुणनिर्माणको लागी मात्र ४ दशमलब ५६ करोड भारु खर्च गरेकी छिन् ।जुन अपार्टमेन्टबाट चारैतिर समुन्द्रको रमाइलो दृश्य देख्न सकिन्छ । हेर्नुहोस तस्बिरहरु
#१

#२

#३

#४

#५

#६

#७

#८

#९

#१०

#११

#१२

#१३

#१४

#१५

#१६

#१७

#१८

#१९

#२०

#२१

#२२

#२३

#२४

#२५

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!