Wednesday, September 22
Shadow

यी हुन नायिका सुरविना कार्की हेरौ उनका लोभ लाग्दो १२ फोटो फिचर

पोखरा/ नेपाली नायिका हुन् सुरविना कार्की । अहिले उनी मुम्बईमा रहँदै आएकी छिन् । उनी केही दिनमा नै नेपाल फर्किदैं छिन् । नेपाली कलाकारहरु अहिले बलिउड चलचित्र तिर आकर्षित हुँदै गैरहेका छन् र थुप्रै उदारण पनि रहेका छन् नायिका अदिती बुढाथोकी, जेनिसा केसी, श्रृष्टी श्रेष्ठ र यति बेला नायिका सुरविना कार्की पनि बलिउडतिर फट्को मा’रिरहेकी छिन् ।

उनले आफ्नो अभिनय र लो’भ लाग्दो सुन्दरताले विश्वभरका युवाहरूलाई ल’ठ्ठ बनाएकी छिन् भने उनी विविध कारणले मिडियामा छाइरहेकी हुन्छिन् । कहिले उनको सुन्दरताको कारण ,कहिले उनको ड्रेसले गर्दा भारतीय लगायत नेपाली मिडिया र सामाजिक सञ्जालमा भाइरल भएकी हुन्छिन । सुरविनाले मुम्बईमा रहेर एउटा विज्ञापनमा काम गरिसकेकी छिन् ।

साथमा, सोनी टेलिभिजनबाट प्रसारण भएको दिल हि तो हेमा समेत काम गरिरहेकी छिन् साथै उनी जेली विन्स एजेन्सीसँग आबद्ध भएर पनि काम गरिरहेकी छिन् । हेर्नुहोस फोटो फिचर:

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!